युएईका कप्तान वसीम बने मे महिनाको उत्कृष्ट पुरुष क्रिकेटर

353 पटक पढिएको

२४ जेष्ठ २०८२, शनिबार १६:०८ सम्पादक: धादिङ न्यूज

 

 

काठमाडौँ । युएईका कप्तान मुहम्मद वसीम मे महिनाको उत्कृष्ट पुरुष क्रिकेटरको अवार्ड जितेका छन् ।

आइसीसीले वसीम मे महिनाको लागि आइसीसी पुरुषतर्फ उत्कृष्ट खेलाडीको अवार्ड जितेको जानकारी दिएको छ ।वसीमको नेतृत्वमा युएईले आफ्नो टोलीलाई बंगलादेशविरुद्धको सिरिजमा ऐतिहासिक जित दिलाएका थिए ।

युएईले बंगलादेशविरुद्धको सिरिज २-१ ले जित्दा वसीमले तीन खेलमा १६६.६६ को स्ट्राइक रेटमा १४५ रन बनाएका थिए । उनी यस सिरिजको प्लेयर अफ द सिरिज पनि बनेका थिए ।

उनले स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन र अमेरिकाका मिलिंद कुमारलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।वसीमले यो सम्मान जितेको यो दोस्रो पटक हो, उनको यसअघि अप्रिल २०२४ मा पनि आसिसी पुरुष क्रिकेटरको अवार्ड जितेका थिए ।


📌 + 1.435319 BTC.NEXT - https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=09c10a7016d6ec1829bb7333f5cb3805& 📌 says:

360s4f

📁 Ticket- Operation 1,158647 BTC. Withdraw >>> https://yandex.com/poll/WDrLYhyq1Mc7jMHFgAW85q?hs=09c10a7016d6ec1829bb7333f5cb3805& 📁 says:

x3l6oc

🔩 Ticket: TRANSACTION 1,521826 BTC. Verify => https://yandex.com/poll/5JjqQt7R61CTYdYVd17t6p?hs=09c10a7016d6ec1829bb7333f5cb3805& 🔩 says:

1esova