धादिङमा १ सय ४३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
324 पटक पढिएको
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका २ आँपटारबाट करिब १ सय ४३ किलो ८ सय ४० ग्राम गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी थाना रक्सौल नोइपाढीह–४ सहदेवा बस्ने ४५ वर्षीय सरहज मियाँ रहेका छन् ।
सोमबार बिहान इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तीतबाट खटिएको प्रहरीले कान्द्राङगढीबाट मलेखुतर्फ आँउदै गरेको बिआर ०६ पिसि ११६७ नम्बरको गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक मियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएके छ ।








Your audience, your profits—become an affiliate today! https://shorturl.fm/MiGC0
Your audience, your profits—become an affiliate today! https://shorturl.fm/0liVT
Start earning passive income—become our affiliate partner! https://shorturl.fm/AzJ8s