सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
388 पटक पढिएको
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई सामान्य प्रशासनमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
यस अघि सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्ताको घुस लिएको अडियो बाहिरिएपछि आजै राजीनामा दिएका थिए ।








Become our affiliate—tap into unlimited earning potential! https://shorturl.fm/IgwZB
Earn passive income this month—become an affiliate partner and get paid! https://shorturl.fm/T0WhO