नेपाल प्रेस युनियन केन्द्रिय सदस्यमा धादिङका पोषनाथ अधिकारी सहित ६ जना मनोनीत
223 पटक पढिएको
काठमाडौं । नेपाल प्रेस युनियनले धादिङका पोषनाथ अधिकारी सहित विभिन्न जिल्लाका ६ जनालाई केन्द्रिय सदस्यमा मनोनीत गरेको छ ।
अध्यक्ष शिव लम्सालले विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लाबाट ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको जानकारी दिएका हुन् ।
युनियनको विधान २०४८ (छैटौ संशोधन २०७९ ) को धारा (२१) को (क) बमोजिम पत्रकारहरु पोषनाथ अधिकारी (धादिङ), शिव पुरी (रौतहट),बिनोद कुमार मल्ल (मुगु),रविन्द्र सिंह (बारा),जित बहादुर भण्डारी (पाँचथर) र दिपेन्द्र बस्नेत (कञ्चनपुर) लाई केन्द्रीय सदस्य पदमा मनोनीत गरिएको हो ।








Start earning instantly—become our affiliate and earn on every sale! https://shorturl.fm/F7RCf
Refer and earn up to 50% commission—join now! https://shorturl.fm/v4IwW
Start profiting from your network—sign up today! https://shorturl.fm/iS85I
Start earning on autopilot—become our affiliate partner! https://shorturl.fm/amZLd
Unlock top-tier commissions—become our affiliate partner now! https://shorturl.fm/LiTPI
Drive sales, earn big—enroll in our affiliate program! https://shorturl.fm/WxCYu