जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट एक जना पक्राउ
176 पटक पढिएको
पाल्पा । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको रामपुर नगरपालिका-७ बस्ने ५२ वर्षीय खुम बहादुर क्षेत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । खुम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ मिक्लाजुङ गाउँपालिका-९ वानडाँडा बस्ती बस्ने २४ वर्षीय पदम दर्जीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पदमले ती किशोरीलाई दमक नगरपालिका-३ स्थित छाप्रामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई दमक नगरपालिका-५ बाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








Turn traffic into cash—apply to our affiliate program today! https://shorturl.fm/sEFdQ
Sign up for our affiliate program and watch your earnings grow! https://shorturl.fm/HZ5Ms
Earn passive income this month—become an affiliate partner and get paid! https://shorturl.fm/5dJcc
Share our link, earn real money—signup for our affiliate program! https://shorturl.fm/6HtPs
Drive sales, earn commissions—apply now! https://shorturl.fm/ZLi3v