पर्वतमा पहिरोले घर पुरिंदा श्रीमान श्रीमतीे बेपत्ता
224 पटक पढिएको
पर्वत – अविरल बर्षा पछि गएराती आएको पहिरोले घर पुरिंदा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर ३ लादिङमा एक दम्पती बेपत्ता भएका छन्।
वडाध्यक्ष देवेन्द्र बहादुर क्षेत्रीका अनुसार पहिरोले छविलाल विकको घर पुरिँदा घरधनी ७६ वर्षीय छविलाल विक र उनकी श्रीमती बेपत्ता भएका हुन् । पहिरोमा पुरिँएकालाई गाउँले उद्धार गरेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।पहिरोमा पुरिएका एक जनाको भने सकुशल उद्धार गरिएको छ ।








https://shorturl.fm/AwZKz
Start profiting from your traffic—sign up today! https://shorturl.fm/3ZCzS
Boost your income—enroll in our affiliate program today! https://shorturl.fm/JIRe7