गण्डकीका मुख्यमन्त्री एकसाताका लागि चीन प्रस्थान
222 पटक पढिएको
पोखरा, ६ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान गरेका छन् ।
सात दिने लामो भ्रमणका लागि मुख्यमन्त्री पाण्डे आज चीन भ्रमणमा निस्किएका हुन ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे चीनतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ चीन गएका हुन ।








https://shorturl.fm/mkEur
https://shorturl.fm/mqXZe
https://shorturl.fm/IdWEf
https://shorturl.fm/4TB5j
https://shorturl.fm/JRl6L