मकवानपुरको बकैया नदीमा जल सतह बढ्यो, सतर्क रहन आग्रह
234 पटक पढिएको
हेटौडा । मकवानपुरको लाल बकैया नदीमा जल सतह बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाले बकैया नदीको जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय आसपासका क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले साँझ ६: ४० मा नदीमा पानीको सतह २७२.८१ मित्र रहेको र यो बढ्दोक्रममा रहेको जनाएको छ ।








https://shorturl.fm/YXXjc
https://shorturl.fm/4cqzB
https://shorturl.fm/BsQy0