मन्त्रिपरिषद्को बैठकका १० निर्णय सार्बजनिक
190 पटक पढिएको
काठमाडौँ । साउन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका १० निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्को बैठकले विश्वबैंकबाट प्राप्त १० मिलियन डलरको अनुदान सहायता स्वीकार गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ भने चीन सरकारबाट प्राप्त विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण समबन्धि परियोजना कार्यान्वयन गर्न हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको छ ।








https://shorturl.fm/9rQjj
https://shorturl.fm/rx7Oe
https://shorturl.fm/IsyOT
https://shorturl.fm/LkaYn
https://shorturl.fm/0acoF