विद्या भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्बजनिक गर्दै
243 पटक पढिएको
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएकी छन् ।
नेकपा एमालेले राजनीतिमा प्रवेश गर्ने ढोका बन्द गरेपछि पछि भण्डारीले आफ्नो आगामी रणनीति अपराहन्न ३ बजे काठमाडौंको बबरमहल हाइटस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्ने भएकी हुन् ।
मंगलबार राति सम्पन्न नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो ।








https://shorturl.fm/CxHeZ
https://shorturl.fm/2zME1
https://shorturl.fm/egZvR
https://shorturl.fm/iQg8X