बागमती प्रदेश सरकारमा काँग्रेसका चार मन्त्रीको राजीनामा
206 पटक पढिएको
हेटौंडा । बागमती प्रदेश सरकारमा काँग्रेसका चार मन्त्रीले राजीनामा दिएका छन् । आफ्नै पार्टीका मुख्यमन्त्री बहादुरसिंह लामाप्रति असन्तुष्टि जनाउदै कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएका छन् ।
राजीनामा दिने मन्त्रीहरुमा सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी र मधुकुमार श्रेष्ठ रहेका छन् । बागमतीमा कांग्रेसबाट आठ मन्त्री रहेका छन् ।
राजीनामालाई मुख्यमन्त्री लामालाई हटाउने अभियानका रुपमा हेरिएको छ । बागमतीमा काँग्रेसका ३७ सांसद रहेका छन् । लामालाई हटाउनुपर्छ भन्नेमा बहुमत सांसद रहेको दाबी गरिएको छ ।








https://shorturl.fm/nQl14
https://shorturl.fm/9nO0U
https://shorturl.fm/6LwwC
https://shorturl.fm/oYsWd
https://shorturl.fm/2zME1
https://shorturl.fm/75B9O