नेपाल प्रहरीको वेबसाइट अब बिना इन्टरनेट प्रयोग गर्न पाइने
338 पटक पढिएको
काठमाडौँ । नेपाल प्रहरीको वेबसाइट अब बिना इन्टरनेट प्रयोग गर्न पाइने भएको छ । नेपाल प्रहरीले वेबसाइट तथा मोबाइल एप अब बिना इन्टरनेट पनि प्रयोग गर्न सकिने जानकारी दिएको हो।
प्रहरीको डोमेन, उप डोमेनबाट सर्वसाधारणहरूलाई अनलाइन मार्फत प्रदान भइरहेको सेवाहरू एनटीसी र एनसेलबाट निःशुल्क उपभोग गर्न पाइने भएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत शून्य ब्यालेन्समा समेत निःशुल्क सेवा उपयोग गर्न सकिने नेपाल प्रहरीले जानकारी दिएको छ । नागरिकको सुविधाको लागि यस्तो व्यवस्था गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।








https://shorturl.fm/QTuQt
https://shorturl.fm/yBSpX
https://shorturl.fm/tVC6h
https://shorturl.fm/M3mmi
https://shorturl.fm/g2ICU
Testo termal görüntüleme Testo termal kamera ile Üsküdar’daki su kaçağını tespit ettiler, sorunsuz bir hizmet sundular. https://nextforbes.com/uskudar-su-kacagi-tespiti-hizli-ve-guvenilir-cozumler/