एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशाले जितिन् काश्य
281 पटक पढिएको
काठमाडौँ । पलेशा गोबर्धनले मलेसियाको कुचिङमा सम्पन्न दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा काश्य पदक जितेकी छन् ।
पलेशाले महिला ५७ केजी मुनि के-४४ मा कास्य पदक प्राप्त गरेकी हुन् । यो पदक उनको छैठौ आधिकारिक अन्तर्राष्ट्रिय पदक रहेको छ ।
उक्त पारा एसियाली प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य तथा नेपाल तेक्वान्दो संघका सदस्य राम चन्द्र श्रेष्ठको नेतृत्व एवम् पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाको प्रशिक्षण मा पलेशा लगायत नेपाली पारा तेक्वान्दो खेलाडीहरु भरत सिंह महता, अमीर भ्लोन, रेनु तामाङ्ग र कामना प्रसाईंले समेत सहभागिता जनाएको नेपाल तेक्वान्दो संघले जानकारी दिएको छ








https://shorturl.fm/jkVIP
https://shorturl.fm/6hNwL
https://shorturl.fm/T3tfv
https://shorturl.fm/XSrn8
https://shorturl.fm/tVC6h
https://shorturl.fm/RmN1g
https://shorturl.fm/Hei2X