बालिका करणी गर्ने बाराका युवक पक्राउ
191 पटक पढिएको
बारा, १८ साउन । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ परेका छन् ।
सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
छोटेलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








https://shorturl.fm/qLvcu
https://shorturl.fm/MrzfU
https://shorturl.fm/CSaKo