पहिरो खसेर अबरुद्ध भएको पृथ्वीराजमार्ग एकतर्फी खुल्यो
317 पटक पढिएको
धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, तिकराङको खानी नजिकैको मोडमा सुख्खा पहिरो खसेर अबरुद्ध भएको सडक एकतर्फी खुलेको छ ।
मङ्गलबार बिहान बिहान ६: ४० बजेतिर सुक्खा पहिरो खस्दा सडकमा सुख्खा पहिरो खस्दा दुईतर्फी सवारीसाधन आवागमन रोकिएको थियो ।
इलाका प्रहरी चौकी जोगिमारा, अस्थायी प्रहरी पोष्ट जवाङखोला र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त प्रहरी टोली र सडक विभागका प्रतिनिधि सहितले पहिरो पन्छाएर विहान ९.३० वजे पछि सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
- पहिरो खसेर सडक अबरुद्ध भएको समयको तस्बिर








https://shorturl.fm/1hBdv
https://shorturl.fm/eKn30