प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुत सोङको भेटवार्ता

191 पटक पढिएको

२ आश्विन २०८२, बिहीबार २०:३७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीसँग नेपालका लागि चिनियाँ राजदुत चेन सोङले भेटवार्ता गरेका छन् ।

भेटमा प्रधानमन्त्री कार्कीलाई राजदुत सोङले बधाई तथा कार्यकालको शुभकामना दिएका थिए । राजदुत सोङले भेटमा दुई देशबीचको मित्रता र सहयोगलाई अझ प्रवर्द्धन गर्न सहमत भएको बताएका छन् ।