जबरजस्ती करणीको अभियोगमा बाँकेबाट एक जना पक्राउ
165 पटक पढिएको
बाँके । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको राप्तीसोनारी गाउँपालिका-२ मधुवा बस्ने २४ वर्षीय लक्ष्मण खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कचनापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








https://shorturl.fm/nhw8K