जाडोको प्रभाव तीव्र, काठमाडौँसहित देशभर तापक्रम घट्दो
280 पटक पढिएको
काठमाडौँ -देशभर तापक्रम घट्दै जाँदा काठमाडौँ उपत्यकामा चिसो झन् बढेको छ। सोमबार बिहान ५:४५ बजेको प्रारम्भिक मापनअनुसार काठमाडौँको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यो प्रारम्भिक मापन भएकाले बिहान ८:४५ बजे हुने आधिकारिक मापनमा तापक्रम अझै घट्न सक्ने सम्भावना छ।
आइतबार जुम्लामा सबैभन्दा कम न्यूनतम तापक्रम –६.३ डिग्री र डोटीको दिपायलमा सबैभन्दा बढी अधिकतम तापक्रम २२.१ डिग्री सेल्सियस मापन गरिएको थियो।








Alright folks, curious about vn666vn. Anybody got some experience with this site? Share your thoughts! vn666vn
Signed up for keo188bet the other day. Good odds from what I can see. Will check it out when I can. keo188bet