धादिङको खनियवासमा नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार, कान्ति बाल अस्पतालमा उपचार हुँदै
459 पटक पढिएको
धादिङ, ६ फागुन – धादिङ जिल्लाको खनियाबास गाउँपालिका अन्तर्गत रहेको खनियाबास ग्रामीण अस्पतालमा जन्मिएका एक नवजात शिशुको हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरिएको छ।
फागुन ६ गते जनस्वास्थ्य कार्यालय, धादिङको समन्वय तथा स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश, हेटौडाको पहलमा उक्त उद्धार कार्य सम्पन्न गरिएको हो।
अस्पताल स्रोतका अनुसार ३७०० ग्राम तौलका शिशु जन्मिनेबित्तिकै रुन नसकेको तथा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम देखिएपछि श्वासप्रश्वासमा समस्या भएको थियो। अवस्था जटिल बन्दै गएपछि तत्काल हेलिकप्टरमार्फत उद्धार गर्ने निर्णय गरिएको थियो ।
दिउँसो १:२० बजे खनियाबासबाट उद्धार गरी शिशुलाई काठमाडौंस्थित पुर्याइएको थियो। शिशु दिउँसो २:०० बजे अस्पताल पुगेको र हाल नवजात सघन उपचार कक्ष मा राखी उपचार भइरहेको अस्पतालले जनाएको छ।
सम्बन्धित निकायको तीव्र समन्वय र समयमै गरिएको उद्धारका कारण शिशुले आवश्यक विशेषज्ञ उपचार पाउन सफल भएको छ।

Maximize your income with our high-converting offers—join as an affiliate!
Really interesting read! The focus on creating immersive experiences, like with 369JL, is key. Easy access via the 369jl link app & web is a huge plus for players in the Philippines. Great stuff!
this is one of the best article i have came across for very long time, i enjoy reading your article, you really have put on a lot of effort and work, gebäudereinigungberlin24.de is the best building cleaning agency in berlin

Join our affiliate community and earn more—register now!