प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्समा पूर्ण प्रतिबन्ध लगाउने शिक्षामन्त्रीको निर्णय
249 पटक पढिएको
काठमाण्डौं, १६ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले विद्यार्थीहरूले उच्च शिक्षा वा माथिल्लो कक्षामा भर्ना हुनुअघि लिने प्रवेश परीक्षा तयारी कक्षा (इन्ट्रान्स प्रिपरेसन) तथा ब्रिज कोर्सका कार्यक्रमहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गर्नुभएको छ। मन्त्रालयका अनुसार आगामी वैशाख १ गतेदेखि लागू हुने गरी यस्ता सबै प्रकारका शैक्षिक गतिविधिहरू सञ्चालन गर्न रोक लगाइएको हो।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न सङ्कायमा भर्ना प्रक्रिया सुरु हुनुभन्दा अगाडि शैक्षिक संस्थाहरूले सञ्चालन गर्ने यस्ता तयारी कक्षाहरू अब सञ्चालन गर्न नपाइने जानकारी दिनुभयो। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै शिक्षामा समतामूलक पहुँच कायम गर्न बाधा पुर्याएको सरकारको निष्कर्ष छ। साथै, ब्रिज कोर्स र तयारी कक्षाका नाममा विद्यार्थी र अभिभावकहरूमाथि अनावश्यक आर्थिक बोझ थपिएको ठहर गर्दै यो कदम चालिएको मन्त्रालयले स्पष्ट पारेको छ।
सरकारले यो निर्णय कार्यान्वयनको अवस्थाबारे कडाइका साथ अनुगमन गर्ने समेत जनाएको छ। यदि कुनै पनि संस्थाले वैशाख १ गतेपछि यस्ता कार्यक्रम सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ। सरकारको यो निर्णयसँगै अब विद्यार्थीहरूले भर्ना पूर्वका अतिरिक्त तयारी कक्षाहरूमा सहभागी हुन पाउने छैनन्।








Yo, just spent some time on winhqslot. Really digging the slots they’ve got. Good graphics and the payouts seem decent. Give it a spin and see what you think! Go explore what I said: winhqslot
Win444app, huh? Trying it out tonight. It feels great so far! I hope you enjoy it! Check it out here: win444app
Alright, trying out teenpattigold111. Looks promising. if you are into Teen Patti thing then this is for you! Jump in and start playing: teenpattigold111
Tried 317betlogin the other day. Seemed simple enough to get in and play. Nothing too fancy, but it works. Check it out at 317betlogin
Checking out lucky93. They seem to have a good variety of games. I’ve only been on for a bit, but so far so good. Jump in from lucky93
Thinking of checking out 5sbetvip. Heard they have some nice VIP perks. Anyone have any experience with them? Let me know! In the meantime: 5sbetvip.