कस्तो छ आजको मौसम पूर्वानुमान ?
234 पटक पढिएको
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भई रहेको ।
आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरी सहित मध्यम वर्षा/हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई मेघगर्जन/चट्याङ्ग/ सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भाग, कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।








711bet08, you’re up! I’m looking for some decent odds and a fair playing field. Don’t let me down! I’m betting you’ve got the goods… see if you do: 711bet08
Slotoro, eh? Been hearing some whispers about you. Gonna give you a spin and see if you really pay out like they say. Hopefully you’re feeling generous today! Check it out here: slotoro
Okay phtaya2, you’ve got my attention. What’s good here? Show me what you’ve got, maybe you’ll be my new favorite! See what it’s all about: phtaya2
PHDream333? Not bad, bruh. Got some pretty cool slots and bonuses. Plus, the payouts are decent. Def worth checking out phdream333.
Aight, NinoGaming’s alright. Got a decent selection of games. Nothing too crazy, but good for a quick chill sesh. Check out ninogaming if you’re bored.