धादिङका १,२५६ विद्यार्थीले एसईई ग्रेडवृद्धि परीक्षा दिने, दुईवटा परीक्षा केन्द्र निर्धारण
218 पटक पढिएको
धादिङ- माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ‘नन-ग्रेडेड’ भएका विद्यार्थीहरूका लागि असार १ गतेदेखि ग्रेडवृद्धि (पूरक) परीक्षा सञ्चालन हुँदैछ। शिक्षा विकास तथा समन्वय इकाई धादिङका अनुसार जिल्लाका १३४ विद्यालयका कुल १,२५६ जना विद्यार्थीले यस परीक्षामा भाग लिनेछन्।
परीक्षालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न जिल्लामा दुईवटा परीक्षा केन्द्रहरू तोकिएका छन्:
आदर्श मावि, गजुरी यस केन्द्रमा ६२ विद्यालयका ४९२ जना विद्यार्थीले परीक्षा दिनेछन्। नीलकण्ठ बालमन्दिर मावि, धादिङबेसी यस केन्द्रमा ७२ विद्यालयका ७६४ जना विद्यार्थीले परीक्षा दिनेछन्।
सम्बन्धित विद्यालयहरूलाई तोकिएको समयमै परीक्षामा सहभागी हुन र आवश्यक तयारी गर्न शिक्षा विकास तथा समन्वय इकाईले आग्रह गरेको छ।








தாங்கள் அனைவரும் ராயல் வின் இணையதளத்தைப் பயன்படுத்திப் பாருங்கள். ரொம்ப சிறப்பாக உள்ளது. நிறைய விளையாட்டுகள் உள்ளது
Heard about ph dream 44 from a friend and decided to give it a go. It’s got a pretty decent selection of games and a clean interface. Worth a look!
Vuabet… Decent site. Pretty standard fair but nothing really amazing. Probably worth a checkout if you’re interested in what they’ve got. vuabet
https://shorturl.fm/hER4R
https://shorturl.fm/DY3kT
Analyzing market depth requires more than just surface-level reads. For deeper insights, check out 9333 স্লট; their platform breadth is notable, but strategy trumps features always.
https://shorturl.fm/fEJcX
https://shorturl.fm/3hwg3
https://shorturl.fm/edALu