बाढीपीडितको राहतका लागि ज्वालामुखी गाउँपालिकाका कर्मचारीद्वारा एक साताको तलब प्रधानमन्त्री सहायता कोषमा जम्मा गर्ने
136 पटक पढिएको
धादिङ । रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा बाढीका कारण ठूलो जनधनको क्षति भइरहेका बेला धादिङको ज्वालामुखी गाउँपालिकाका कर्मचारीहरूले मानवीय सहयोगको उदाहरणीय कार्य गरेका छन्।
बाढीबाट भएको क्षति न्यूनीकरण, प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको एक हप्ताको तलब प्रधानमन्त्री सहायता कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले जानकारी दिनुभयो।
विपद्को यो कठिन घडीमा पीडित नागरिकको साथमा उभिनुपर्ने दायित्व महसुस गर्दै कर्मचारीहरूको तर्फबाट सो सहयोग गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत साहको भनाइ छ।
बाढी तथा पहिरो प्रभावित परिवारलाई तत्काल राहत र सहयोग आवश्यक भइरहेका बेला ज्वालामुखी गाउँपालिकाका कर्मचारीहरूको यो पहलले ‘विपद्मा सबैको साथ, सहयोग र सहकार्य आवश्यक छ’ भन्ने सकारात्मक सन्देश दिएको छ। कर्मचारीहरूले पारिश्रमिकबाट गरेको यो सहयोगले प्रभावित नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्दै विपद्का बेला मानवीयता, सहकार्य र सामाजिक जिम्मेवारीको भावनालाई अझ बलियो बनाउन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।








I’ve been looking for a reliable place to play and this site really delivers. The interface is smooth and the payouts are fair. Definitely checking out pk97gameonline more often!
Downloading the app made a huge difference. Now I can play my favorite games anywhere on the go via jilikingapp.
Really loving the slot variety here. I hit a decent win yesterday and the withdrawal process was a breeze. jilijiliph is my new go-to for daily fun.
One of the most trustworthy sites I have come across. The promotions are generous and the overall experience is just seamless. pkdewa90
I have been searching for a reliable betting platform for quite some time and finally found the right place. The interface is smooth and customer support responds within minutes. I highly recommend this site to anyone looking for a fair gaming experience. vnpbv888