भोटेकोशी विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १३ सय २५ पुग्यो
51 पटक पढिएको
काठमाडौँ- गत भदौ १० मा रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३२५ पुगेको छ। नेपाल प्रहरीका अनुसार ५२२ पुरुष, ३२१ महिला र आंशिक अंग ४८२ जनाको शव भेटिएको हो।
पहिचान नभएका १ हजार ३० शव जमिनमुनि गाडिएको छ। प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी ८ हजार ८९८ जना सम्पर्कविहीन छन्।
अहिलेसम्म १२६० मृतकको डीएनए संकलन गरिएको छ। त्यस्तै मृतकका आफन्त ८४६ जनाको डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ।








Great customer support and a very professional layout. It is hard to find a site this reliable these days. I will definitely be sticking with idroyal1000.
Everything is very professional and the customer support team is helpful. I feel safe playing on bd8777but knowing the site is secure.
Finally found a platform that actually pays out fast. The game selection is top notch and the bonuses are legit. Check out ph50jili if you want a real gaming experience.