आज अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस
131 पटक पढिएको
काठमाडौं । आज सेप्टेम्बर १५ मा अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस मनाइँदैछ । यस वर्षको दिवसले निर्णय प्रक्रियामा सबै नागरिकको सहभागिता र आवाजको सम्मान गर्दै समावेशी तथा उत्तरदायी शासन प्रणाली निर्माणमा जोड दिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समाजका विभिन्न समूहलाई निर्णय प्रक्रियामा सहभागी गराउँदा विश्वास बढ्ने र शान्तिपूर्ण तथा समावेशी समाज निर्माणमा सहयोग पुग्ने बताएका छन् ।
सन् २००७ मा संयुक्त राष्ट्रसंघको महासभाले अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस घोषणा गरेको थियो । यस दिवसले लोकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र नागरिक सहभागिताको महत्वबारे जनचेतना बढाउने उद्देश्य राख्छ ।
संयुक्त राष्ट्रसंघले लोकतन्त्रलाई बलियो बनाउन नागरिक समाज, सञ्चारमाध्यम, युवा तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ । साथै, अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारभूत अधिकार भएकाले यसको संरक्षणमा जोड दिइएको छ ।








Super friendly community and a great selection of slots. I always have a blast whenever I log into idcipung138.
I’ve tried a few sites lately but this one is surprisingly smooth. The payout process is quick and I really enjoy the variety of games here. Definitely recommend checking out 3slotphp if you want a hassle-free experience.
Finally found a source that actually works without any glitches. The download speed is impressive and the installation was a breeze. Big thanks to in7download for making this so easy.
Best app I’ve used for this kind of thing in a while. The updates are frequent and the bonuses are actually useful. See you all at br567winapp.
I love how straightforward the registration is. No endless forms, just get straight into the action. Cheers to www444bet for keeping it simple!
Best official site I have encountered so far. The customer service is responsive and they help you out with any issues quickly. Trust coklat777resmi for sure.