कैलाली। धनगढीमा जबरजस्ति करणी मुद्दा आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान विशाल चौधरी रहेका छन्।
एक विवाहित महिलाले जबरजस्ति करणीको आरोप सहित जाहेरी दिएपछि चौधरीलाई नियन्त्रणमा लगिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको जनाइएको छ।








Very professional setup and the promotions are actually rewarding. I feel like a valued player every time I log in. Cheers to brbetfalcons
The jackpots here are insane! I love how easy it is to navigate the site on my phone. Big thanks to phjilihot777 for the awesome vibes.