जीबन पन्त को तिमीलाई मेरो माया छैन बजारमा
826 पटक पढिएको
भर्खर मात्र एक्लै एक्लै बोलको लोकगीत बाट चर्चाका कमायका जीबन पन्तले यतीबेला तिमीलाई मेरो माया छैन र बोलको गीत बजारमा ल्यायका छन । धादिङको मार्पाकमा जन्मिएका जीबन पन्त यतीबेला लोकगीत लेखन तर्फ लागेका जीबनले केही समय अगाडि मात्र एक्लै एक्लै बोलको गीत बजारमा ल्यायका थिए ।
जीबन पन्तलले भने आगामी दिनमा आफ्ना श्रोता तथा दर्शकको लागि यो भन्दा अझै राम्रा गीत लिएर आउने छु। त्यसतै आफ्ना अन्य गीतहरु पनी बजारमा आऊन लागेको जीबन बताऊ छन धेरै समयको अथक प्रयास र अभ्यास पछि यो एल्बम बजारमा लाएको जीबन पन्तले बताए जस कारण यो एल्बमले सफलता पाऊने मा आफु ढुक्क रहेको आशा पनि पनि गरे।

जीबनले केही समय अगाडि मात्र एक्लै एक्लै बोलको गीत बजारमा ल्यायका छन सो गीतमा च्रचीत लोक गायीका पूर्णकला बि सी र खुमन अधिकारी को स्वर रहेको छ भने सब्द जीबन पन्तकै रहेको छ।
-नेपाली रजतपट डट कम