संरक्षणको अभावले चोरी निकासी हुदै वाहिरिंदैछ उत्तरी धादिङको बहुमुल्य रत्न रुवी । गणेश हिमाल फेदीमा फरक फरक रंगका रुवीहरु पाईने गर्दछ ।
तरकारी खेतीका लागि राजधानीको करेसावारी हो धादिङ । धादिङ जिल्लामा बर्षभरीनै विभिन्न जातका तरकारी उत्पादन हुने गर्दछ ।