हिमालकी परी गणेश हिमाल
मानछिरिङ तामाङ धादिङ जिल्लाको उत्तरी क्षेत्र तिप्लिङ, सेर्तुङ, झारलाङ, लापा, रि र दार्खा गाविसहरुमा प्रचुर मात्रामा सुन्दर र मनमोहक दृश्यहरु भएका स्थलहरु भएपनि प्रचार–प्रसारको अभावले आजसम्म पर्यटनस्थलको रुपमा चिनिन सकेका छैन् । यस क्षेत्रको सुन्दर र मनमोहक प्राकृतिक स्थलहरुलाई पर्यटकीय क्षेत्र घोषित गर्न कसैको पनि ध्यान..