
यातायात क्षेत्रलाई प्रबिधिमैत्री बनाउँदै बससेवा, बससेवा अपरेटर एप्स् सञ्चालनमा
यातायात क्षेत्रलाई प्रबिधिमैत्री बनाउने अभियानमा जुटेकोे बससेवा डटकमले बस व्यवसायीहरूलाई लक्षित गर्दै बससेवा अपरटरेटर एप सञ्चालनमा ल्याएको छ । अनलाईनबाट बस टिकट उपलब्ध गराउँदै आएको बससेवा डटकमले सञ्चालनमा ल्याएको यो एप्स्ले बस व्यवसायीहरूलाई सिट चार्ट व्यवस्थित गर्न तथा आपसमा समन्वय गर्न सहज हुनेछ । यो एप्स् प्रयोगपछि धेरै..