घटना /दुर्घटना/ अपराध

नलाङ जाँदै गरेको बस दुर्घटना, बस चालकको मृत्यु, १३ यात्रु घाईते

धादिङबेसी २६ माघ -  धादिङको सदरमुकाम धादिङवेशीबाट सिद्धलेक गाउँपालिकाको नलाङतर्फ जाँदै गरेको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाह नजिकै दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा सोही बसका चालक सिद्धलेक गाउँपालिका वडा नम्बर २..

नलाङ जाँदै गरेको बस ससाह नजिकै दुर्घटना ,९ जना घाइते

धादिङ, २६ माघ- धादिङको सदरमुकाम धादिङवेशीबाट सिद्धलेक गाउँपालिकाको नलाङतर्फ जाँदै गरेको यात्रुवाहक बस शनिवार बेलुकीपख नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाह नजिकै दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । धादिङबेसीबाट ३५ जनायात्रु लिएर नलाङका लागि छुटेको बा ३ ख २७३१ नम्वरको बस  ४ वजे तिर ससाह..

धादिङमा छुट्टाछुट्टै घटनाका आठ आरोपित सार्वजनिक

धादिङ न्यूज धादिङ-  जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न ३ वटा घटनामा संलग्न भएको आरोपमा ८ जना आरोपितलाई सार्वजनिक गरेको छ । बुधवार जिल्ला प्रहरी कार्यालय परिसर धादिङमा पत्रकार सम्मेलन गरि प्रहरीले हातहतियार जबरजस्ति करणी, र ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा पक्राउ परि अनुसन्धानका क्रममा जिल्ला अदालतबाट थुनामा राख्ने म्याद..

धादिङको गंगाजमुनाबाट पेस्तोल सहित ३ युवा पक्राउ

धादिङ, २२ माघ - धादिङको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा रहेको मण्डली मावि बाट प्रहरीले सोमबार दिउँसो तीन जना युवालाई पेस्तोल सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाकै खनियाबास गाउँपालिका वडा न–५ सत्यदेबीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय बिशाल गुरुङ रहेका छन् । उनिहरुको साथबाट..

जन्त जान रोकेपछि मालिक्नीको हत्या गरेको आरोपमा सन्तोष पक्राउ

धादिङ- धादिङको वेनिघाटरोराङ गाउँपालिकाको महादेवस्थान ताल्ती घर भएका १४ बर्षिय सन्तोष आलेमगर काम गर्न बसेको घरको मालिक्नीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या गरेको आरोपमा सोही घरमा काम गर्न बसेका सन्तोष पक्राउ परेका हुन । यही माघ १४ गते राति थापाको हत्या भएको..

हिन्दुङमा ओडार भित्र पहिरोले पुरेकाको शव यसरि निकालियो (भिडियो सहित )

धादिङ : रुवीभ्याली–४ हिन्दुङस्थित ओडारमा बेपत्ता भएका दुई गोठाला पाँच दिनपछि बिहीबार मृत भेटिए। चट्टान फोडेर निकालिएको उनीहरूको शव शुक्रबार प्रहरीले परिवारलाई जिम्मा लगाएको छ। मृत्यु हुनेमा १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नुर्बु तामाङ छन्। हिमपात भइरहेका बेला २ सय ६० भन्दा बढी भेंडाबाख्रासहित ओडारभित्र पसेका बेला पहिरो खस्दा..

हिन्दुङ्गको पहिरोमा हराएकाहरुको खोजी जारी

रुवीभ्याली, - धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ हिन्दुङमा पहिरोमा परेर आईतबार विहान देखि हराईरहेकाहरुको खोजी कार्यलाई तिव्र पारिएको छ । सोमबार घटनास्थल पुगेको सुरक्षाकर्मीको टोलीले स्थानीयको सहयोगमा पहिरोले पुरिएको ओडारको भित्र पस्ने बाटो वनाउन ढुंगा फुटाउने कार्य गरिरहेको छ । लगातारको हिमपातपछि खसेको पहिरोले ओडार..

नक्कली ‘सुन’ काराेबार आरोपमा महिला पक्राउ

अभियुक्त गंगा लिङ्देन लिम्बु गत पुस १९ गते धादिङको गुजरीबाट बरामद चार किलो नक्कली सुन। तस्बिर : जिल्ला प्रहरी कार्यालय, धादिङ धादिङ - गत पुस १९ गते धादिङमा बरामद चार किलो नक्कली सुन बेच्न पठाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। धादिङ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले उक्त आरोपमा झापाको हल्दिबारी–१,..

धादिङको गजुरीबाट चार किलो सुन सहित तीन जना पक्राउ

  धादिङ,२० पुस - धादिङको गजुरी स्थित पृथ्वीराजमार्गबाट विहीवार राती अबैध चार किलो सुनसहित तीनजना पक्राउ परेका छन् । बिहीबार राति पौने १० बजेतिर गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा न.ं ३ का २७ वर्षीय संजित वाइवा, नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा न.ं ५ का २२..

गजुरीबाट दुई सय पैतिस किलो ग्राम चरेस सहित दुई जना पक्राउ

धादिङ । धादिङको गजुरीबाट प्रहरीले दुई सय पैतिस किलो ग्राम लागु औषध चरेस सहित दुई जनालाई पक्राउ गरेको छ । लुकाई छिपाई गरेर चरेस विक्रिका लागी भारत तर्फलैजादै गरेको अवस्थामा प्रहरीले  सुराकीको आधारमा अबैध लागु औषध चरेस सहित प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।   विहीवार विहान काठमाण्डौबाट भारततर्फ जाँदै गरेको कन्टेनर ट्रकमा लोड गरी अबैध..

निगालपानीमा ट्रक पल्टिंदा एक जनाको मृत्यु

धादिङ, १८ पुस - धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ९ निगालपानीमा बुधवार दिउँसो ट्रक पल्टिंदा एक जनाको ज्यान गएको छ । तीन जना घाईते भएका छन् । मुरलिभञ्ज्याङ्गबाट काफलपानी तर्फ जाँदै गरेको बा४ख ८६५८ नम्वरको आईचर ट्रक बुधवार दिँउसो ५ वजे तिर सडकबाट करिव तीस मिटर तल खोल्सामा खसेको थियो । ग्रामीण कच्चि सडकमा अत्याधिक गतिमा ट्रक चलाएका..

धादिङको नेत्रावतीमा जीप दुर्घटना, १३ जना घाईते

धादिङ,१७ पुस - धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ५ जलजले विहार थोकमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । काठमाण्डौंबाट सदरमुकाम धादिङबेशी हुंदै खनियावास गाउँपालिकाको डुन्डुरेका लागी छुटेको ना १ झ ७३९० नम्बरको जीप नेत्रावती गाउँपालिकाको जलजले विहार थोकमा मंगलबार दिउँसो ३ वजे तिर दुर्घटना हुंदा १३ जना..

धादिङबेसि बाट दार्खा जाँदै गरेको जीप दुर्घटना ,थप विवरण आउन बाँकी

धादिङबेसि बाट दार्खा जाँदै गरेको ना १ ज ७३९० नम्बरको जीप दुर्घटना भएको छ । दुर्घटना १० जना घाइते, ७ को अबस्था गम्भीर भएका छन् । घटनास्थलमा उद्धारको लागि टोड्केबाट प्रहरी गएको प्रहरी कार्यलयले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ..

लागूऔषध चरेश सहित धादिङका २ जना हेटौंडाबाट पक्राउ

हेटौंडा  बसपार्कबाट १० किलो २०० ग्राम लागूऔषध चरेश सहित धादिङका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोलिले सुचनाको आधारमा हेटौंडा बसपार्क स्थित सडकको पुर्व किनारामा हिंडिरहेको अवस्थामा धादिङ गजुरी गाऊपालिका ८ बस्ने  ३२ बर्षिय सुर्यबहादुर तामाङ र भक्त बहादुर तामाङलाई ..

नुवाकोट घ्याङफेदी दुर्घटना (अपडेट ), २० जनाको मृत्यु-५ जनाको सनाखत

नुवाकोट, २९ मंसिर - नुवाकोट जिल्लाको उत्तरपूर्वी भेगमा पर्ने दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीको घ्याङडाँंडामा शुक्रबार बेलुका भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । १५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । शुक्रबार रातिसम्म १८ जनाको मत्यु भएकोमा उपचारका क्रममा शनिबार बिहान थप दुई जनाको..

समाचार

सबै

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

Categories