अनलाइन / पत्रपत्रिकाबाट

लोकसेवाको परीक्षा तत्काल नखुल्ने

काठमाडौ । कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ ।  अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्नेछ । समायोजनपछि मात्रै कर्मचारी भर्ना प्रक्रिया खुल्ने भएकाले हाललाई लोकसेवाको परीक्षा स्थगित हुने संघीय मामिला तथा सामान्य प्रशासन..

पुस मसान्तभित्र सबै तहमा कर्मचारी समायोजन-२१ दिनमा कार्यस्थल नपुगे बर्खास्त

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी २१ दिनभित्र हाजिर हुन नगए बर्खास्तमा पर्ने भएका छन् ।  सरकारले समायोजन गरेपछि कार्यस्थलमा हाजिर हुन जाने समय २१ दिनको दिनेछ । सोही अवधिभित्र हाजिर हुन नगए सम्बन्धित कर्मचारीमाथि बर्खास्तको प्रक्रिया थालिनेछ । सरकारले सोमबार राति स्वीकृत गरेको कर्मचारी समायोजन अध्यादेश, २०७५..

नेकपाको प्रदेश कमिटि गठन-धादिङ जिल्ला कमिटीका अध्यक्ष र सचिव पदका दावेदारनै प्रदेश कमिटीमा

धादिङ- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले ७ वटै प्रदेशका सदस्यहरुको नाम सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गत १२ गते बसेको सचिवालय बैठकले तय गरेका सातै प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले सोमबार सार्वजनिक गरेको प्रदेश कमिटीको सूचीमा धादिङबाट १२  जना नेता परेका छन ।..

बूढीगण्डकी आयोजनाको मुआब्जामा कर नलगाउन प्रभावितको आग्रह

काठमाडौं । आयोजना प्रभावितलाई दिइने मुआब्जामा कर नलगाउन बूढीगण्डकी जलविद्युत् आयोजना (१२०० मेवा) प्रभावितले आग्रह गरेका छन् । आयोजनाका सरोकारवाला पक्षहरूबीच भएको छलफलका क्रममा उनीहरूले यस्तो आग्रह गरेका हुन् । खरीद गरेको ५ वर्षभन्दा कम अवधिमा जग्गा बेच्दा भएको नाफाको ५ प्रतिशत र ५ वर्ष कटेको भए २ दशमलव ५ प्रतिशत पूँजीगत लाभ कर..

काङ्ग्रेसको राष्ट्रिय भेला, जिल्ला सभापतिको  ककनीमा,कोषाध्यक्षहरुको गजुरीमा हुने

काठमाडौ ।  नेपाली काङ्ग्रेसको जिल्ला सभापतिहरुको बैठक नुवाकोटको ककनीमा हुने भएको छ ।  काङ्ग्रेसको मङ्सिर २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको समान धारणा बनाउन मङ्सिर १२ र १३ गते ककनीमा बैठक हुन लागेको हो । काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न..

मंसिर १४ देखि २३ गते सम्म चरौंदीमा धादिङ महोत्सव हुने

धादिङ, - ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलश्रोत पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ मंसिर १४ गतेदेखि २३ गते सम्म चरौंदीमा धादिङ कृषि,पर्यटन तथा औद्योगिक मेला अर्थात धादिङ महोत्सव हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघ दक्षिण भेगिय क्षेत्रीय समितिको आयोजनामा हु्न लागेको मेलाको सह आयोजकमा वेनिघाट रोराङ..

Majority of LPG industries in Dhading lack safety measures

A view of Shree Maya Gas Udhyog Pvt Ltd at Bishaltar, in Benighat Rorang Municipality of Dhading district, on Thursday, November 22, 2018. Photo: Keshav Adhikari KESHAV ADHIKARI DHADING(November 22, 2018): People in Dhading district have been living in fear for their lives due to careless operation of liquefied petroleum gas (LPG) industries, inattentive to safety measures. The LPG industries established in areas along the Prithvi Highway near the capital and main cities in the district have posed threat to human settlements. Currently, there are 19 LPG industries in operation along the highway from Khanikhola of Dhunibesi Municipality to Majhitar of Benighat Rorang Rural Municipality in the district. Few more LPG industries are being established in the area. The increasing number of industries has imposed challenges. Local residents have demanded Dhading..

महिलालाई उद्यमी बनाउँदै जनआकांक्षा महिला सहकारी

धादिङ- महिलाहरूको आर्थिक पहुँचमा वृद्धि गरी विकासको मूलधारमा ल्याउने लक्ष्यसहित २०६५ सालमा गठन गरिएको जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड आदमघाट धादिङले ले महिलाहरूको आकांक्षा पूरा गरेको छ । महिलाहरूबाटै थोरैथोरै पुँजी संकलन गरेर महिलाहरूलाई उद्यमी र व्यवसायी बनाउन पुँजी परिचालन गरिएको अध्यक्ष सीता दुवाडीले बताइन्..

धादिङमा भाइरल ज्वरो र रूघाखोकीका बिरामी बढे

धादिङ । चिसो मौसम सुरू भएलगत्तै धादिङका अस्पताल र स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरो तथा रूघाखोकीका बिरामीको चाप पनि बढेको छ । गर्मी मौसम सकिएर चिसो मौसम सुरू भएकोले गर्दा मौसमी ज्वरोे तथा रूघाखोकीका बिरामीहरु बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सदरमुकाम धादिङबेँसीमा रहेको धादिङ जिल्ला अस्पतालमा दैनिक १५० देखि २००..

धादिङको चाम्बासमा फस्टाउँदै केरा व्यापार

गजुरी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको चाम्बास, छहरा र चालिसेमा केराको व्यापार बर्षौ देखि केरा व्यापार हुंदै आईरहेको छ । २०२६ सालमा पृथ्वीराजमार्ग सञ्चालनमा आएपछि यहाँ शुरुमा सडक छेउमा दही बिक्री गर्न थालिएकोमा पछि केरा र मौसमी अन्य फलफुलको व्यापार फस्टाउँदै गएको हो । पछिल्ला दिनमा यहाँ व्यवसायिक केरा व्यापार गर्नेहरुको संख्या..

२५ किलोमिटर सडक पार गर्न १० घन्टा बिताउनुपर्दा यात्रुलाई सास्ती

संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको विकास समितिले १० असोजमा दसैँका यात्रुलाई सुरक्षित घर जान सहज हुनेगरी सडक मर्मत गरिसक्न सरकारलाई निर्देशन दियो । निर्देशनअनुसार नै सडक विभागले काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाका कलंकी–नागढुंगा–नौबिसे खण्डको मर्मत रातमा गाडी रोकेरै गर्न थाल्यो । सोहीकारण सडक मर्मतले सो खण्डमा..

तौल घटाउन चाहनुहुन्छ,उठ्ने बित्तिकै यो तरिका अपनाउनुस

हरेक दिन बिहान उठेर यो तय गर्न मुस्किल छ की कस्तो खाजा खाँदा पेट भरियोस र दिनभरका लागि क्यालोरी मिल्नुका साथै वजन पनि कम होओस्। हरेक दिन बिहान यस्तो नास्ताको सेवन गर्नुहोस्, जसबाट भरपूर मात्रामा एनर्जी पाइयोस् र साथसाथ वजन पनि बढी नहोओस्। आज हामी तपाईलाई विहानको खाजामा के खाँदा वजन कम गर्न सकिन्छ भन्ने बारेमा जानकारी..

नौबिसे–नागढुङ्गाको जाम कम गर्न वैकल्पिक मार्ग सञ्चालन गरिने

धार्के (धादिङ)– नियमित रुपमा हजारौं यात्रुहरुलाई सास्ती दिने नौबिसे –नागढुङ्गा–कलंकी सडकको सवारी जामलाई कम गर्न वैकल्पिक सडक सञ्चालनको तयारी गरिएको छ । नेपालीहरुको महान पर्व दशै अगाडि राजधानी बाहिरिने देशभरका लाखौं यात्रुहरुलाई घण्टौं सवारीजामको सास्तीलाई न्युनिकरण गर्न तत्काल वैकल्पिक सडक सञ्चालनमा ल्याउने तयारी गरिएको हो । उक्त..

अब विनाधितो सात प्रकारको सहुलियत कर्जा पाइने

काठमाडौं । सरकारले हरेक जात, जाति र समुदायको व्यावसायिकता प्रवद्र्धनका लागि सहुलियत व्याजदरका साथै विनाधितो कर्जा उपलब्ध गराउने भएको छ । सरकारले विभिन्न सातवटा शीर्षकमा विनाधितो सहुलियत कर्जा उपलब्ध गराउने भएको हो । सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ पारित गर्दै विभिन्न सात प्रकारका कर्जा..

खाद्य अधिकार प्रर्वद्धनमा जुट्यो गजुरी गाँउपालिका

राजेन्द्र बस्नेत गजुरी - आफ्ना नागरिकहरुलाई पोषणयुक्त खाद्यन्नमा अन्तरनिभर बनाउन गजुरी गाँउपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना बनाउने भएको छ । आफ्ना नागरिकहरुलाई बाह्रै महिना खाद्य उपलव्धता, पर्याप्तता, पहुँच र दिगोपनाको लागि योजनावद्ध विकासका लागि खाद्य तथा सुरक्षा योजना तर्जुमा गरेर अघि बढ्ने गजुरी गाँउपालिका अध्यक्ष..

समाचार

सबै

विप्लव नेकपाको धादिङ सेक्रेटरी बुद्ध गुरुङ पक्राउ

धादिङ, ३१ भदौ - नेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला सेक्रेटरी बुद्ध गुरुङ घले मंगलबार विहान पक्राउ परेका छन् । धादिङको नौविसे हुंदै काठमाण्डौं जाँदै गर्दा प्रहरीले गुरुङलाई धुनिबेसी.....

झाँक्रीले पेट प्वाल पारिदिएको मगरको मृत्यु

धादिङ,३१ भदौ - जण्डिसको उपचार गराईदिने भन्दै झाँक्रीले व्लेडले पेट चिरेर थला पारिदिएका विरामीको उपचारका क्रममा.....

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ ।.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

Categories