प्रवास समाचार

मलेसियाको पीडा: मेरै अगाडि साथीको टाउको काटे, नेपाल फर्कन्छु भन्ने सोचेकै थिइँन – 

                   कहालीलाग्दा भोगाइ सुनाउँदै डिबी सुनार पातलो जिउडाल । निन्यारो अनुहार । सुकेका ओठ । खुलेर हाँसे पनि बनावटीजस्तो देखिने । तल्लो ओठ अलि उचालिएको थियो । ओठमा खैनी चापेका रहेछन् । भन्दै थिए, ‘यसो पीडा भुलाउन बेला, बेलामा खैनी चाप्ने गर्छु ।’ खैनीले उनको पीडा भुलाउँछ या बल्झाउँछ त्यो त उनैलाई थाहा होला । तर विगतको पीडाबाट पाठ सिकेर..

‘प्रहरी र लुटेराबाट मलेसियामा नेपाली असुरक्षित’

फोटो :पत्रकार सम्मेलनमा सभापति प्रभु साहसहितका सभासद्हरु ।  दुबै देशको ढिलाइले श्रम सम्झौता भएन मलेसिया : मलेसियामा नेपाली श्रमिक यहाँका लुटेरा र प्रहरीबाटै असुरक्षित रहेको संसदको श्रम तथा अन्तराष्ट्रिय समितिले जनाएको छ । मलेसियामा भिषा भएका नेपालीलाई पनि यहाँका प्रहरीले विनाकारण दुःख दिने गरेको शुक्रबार यहाँ आयोजित पत्रकार..

मलेसिया गएका कुम्पुरका डिलबहादुर परिवारको सम्पर्कमा आए

धादिङ, चैत ४ – वैदेशिक रोजगारीका लागि चार वर्ष अघि मलेसिया गएका र गएको एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेका  धादिङ कुम्पुरका डिलबहादुर श्रेष्ठ परिवारको सम्पर्कमा आएका छन् । श्रेष्ठका बारेमा उज्यालो अनलाइनमा प्रकाशित भएको समाचार पढेर डिलबहादुरका साथीले आमाको सम्पर्कमा ल्याईदिएका हुन् । छोरा बेखबर भएपछि आमा चिन्तित बन्दै गएको..

परिवारको सम्पर्कमा आए डिलबहादुर

धादिङ, चैत ४ – वैदेशिक रोजगारीका लागि चार वर्ष अघि मलेसिया गएका र गएको एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेका  धादिङ कुम्पुरका डिलबहादुर श्रेष्ठ परिवारको सम्पर्कमा आएका छन् । श्रेष्ठका बारेमा उज्यालो अनलाइनमा प्रकाशित भएको समाचार पढेर डिलबहादुरका साथीले आमाको सम्पर्कमा ल्याईदिएका हुन् । छोरा बेखबर भएपछि आमा चिन्तित बन्दै गएको..

जापानमा शरणार्थीको हैसियत माग्ने नेपाली बढे

काठमाडौं- स्वदेशमा बस्न सक्ने स्थिति नरहेको झुटो व्यहोरा पेस गर्दै जापानमा शरणार्थीको हैसियत माग गर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ। जापान पुगेर शरणार्थीको हैसियत माग गर्ने विदेशीमध्ये नेपालीको संख्या एक चौथाइ छ। जापानको न्याय मन्त्रालयले मंगलबार जारी गरेको सन् २०१४ को प्रतिवेदनमा जापानमा सबैभन्दा बढी शरणार्थीको हैसियत माग..

श्रमिकका समस्या नसुनी सभाससद् निदाउँदा…..

फोटो :कार्यक्रमस्थलमै निदाएका सभासद् केसी । फोटो : अर्जुन काफ्ले मलेसिया :  मलेसियामा रहेका नेपाली श्रमिकका समस्या बुझ्न आएका सभासद्हरु श्रमिकसँगको अन्तरक्रिया कार्यक्रममा निदाउन थालेका छन् । मलेसियामा रहेका नेपाली श्रमिकको दु:ख बुझ्न आएका सभासद्हरु सोमबार मजदुरसँग भएको अन्तरक्रिया कार्यक्रममै निदाए अन्नपूर्ण पोष्ट डट कमले..

३१ महिनादेखि कतारमा शव अलपत्र

पहिचान नखुलेपछि ३१ महिनादेखि एक नेपाली कामदारको शब यहाँ अलपत्र परेको छ । ती कामदारको सन् २०१२ अगस्ट २७ मा मृत्यु भएको थियो । अस्पतालमा ती कामदारलाई ‘उत्तमलाल महत्तो’ को नाममा भर्ना भएको थियो । भर्ना भएको दुईदिनमा धेरैजसो अंगले काम नगरेपछि मृत्यु भएको हमाद अस्पतालले जनाएको छ । हमाद अस्पतालमा उनको दर्ता नम्बर ‘एचसि २७४४७२३’ छ । नेपाली..

चेपाङ महिलाको सहयोगार्थ बेलायतमा नारी दिवस

लण्डन - १०५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रवासी नेपाली मञ्च युकेले नेपालका चेपाङ्ग महिलाहरुको सहयोगार्थ एक कार्यक्रम गरेको छ। गत शनिबार अल्डर्शटको कन्नट स्कुलमा आयोजित कार्यक्रममा समाजकी सदस्य ईशा गुरुङको पहलमा संकलित  दुई हजार तीन सय ८० पाउण्ड (करिब साढे तीन लाख रुपैयाँ) मञ्चका अध्यक्ष राम शरण सिम्खडालाई हस्तान्तरण गरिएको..

मलेसियाको एयरपोर्टमा सयौं नेपालीको बिचल्ली

क्वालालम्पुर : कम्पनीबाट विदा लिएर घर फर्कन लागेका सयौं नेपालीको मलेसियास्थित एयरपोर्टमा विचल्ली भएको छ ।काठमाडौंको त्रिभुवन विमानस्थलमा टर्किस जहाज विग्रेर धावनमार्ग अवरुद्ध भएपछि उडान बन्द हुँदा घर फर्कन लागेका सयौं नेपाली मलेसियाको एयरपोर्टमा अलपत्र परेका हुन् ।मलेसियाको क्वालालाम्पुरस्थित केएलआईएमा रहेका दुईवटा..

मलेसियामा मृत्युदण्ड पाएका हरिबहादुरले गहभरि आँसु झार्दै भने-मर्नुअघि छोरीको मुख देख्न पाए हुन्थ्यो

मलेसिया,– नेपालमा बेरोजगार भएपछि गरिब १३ वर्षअघि बसुन्चेत–१ नुवाकोटका हरिबहादुर घले वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । त्यसबेला भर्खरै बिहे गरेका उनको आर्थिक स्थिति अति कमजोर थियो। बिहे गरेको भोलिपल्ट बाट नै उनलाई पारिवारिक जिम्मेवारी समेत थपियो। उसलाई गाउँको मजदूरीबाट आउने पैसा थोरै भएकाले घर व्यवहार चलाउन झन कस्टकर भयो..

नेपाली किशोर बलत्कार गर्ने क्यानडालीलाई सात वर्ष कैद सजाय –

काठमाडौं, १८ फागुन । पन्ध्र वर्षीय किशोरमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका क्यानडाली नागरिक अर्नेस्ट फेनविक म्याकिन्टसलाई ललितपुर जिल्ला अदालतले सात वर्षको जेल सजाय सुनाएको छ। न्यायाधीश टेकनारायण कुँवरको इजलासले क्यानडाली नागरिक म्याकिन्टसले झुटो बोलेर र प्रलोभनमा पारेर ती किशोरमाथि यौन दुर्व्यवहार गरेको पुष्टि..

भुटानमा २८ हजार नेपाली भाषीले खोसिएको नागरिकता पाएनन्

  काठमाडौं, १७ फागुन । भुटानभित्रै रहेका २८ हजार नेपालीभाषीले सरकारले खोसेको नागरिकता अझै फिर्ता पाएका छैनन । सन १९९० को दशकको सुरुमा राजनीतिक आन्दोलनमा जोडिएको आरोप लगाउँदै खोसेर दरबार पुराइएको नागरिकता उनीहरुले अझै नपाएका हुन् । नागरिकता फिर्ता नहुदाँ उनीहरुले आधारभूत सुविधाबाट पनि बन्चित हुनुपरेको नयाँ पत्रिका दैनिकले छापेको छ..

कोरियामा १०५ औ अन्तराष्ट्रिय नारी दिवस मनाइने

सउल , दक्षिण कोरिया ! नारीले भोग्दै आइरहेका समस्या समाधान साथै आदर्श समाजको परिकल्पनामा नारी स्वयं जागरुक र सशक्त रुपमा अगाडी नबढी सम्भव छैन । “नारी एकता र नारीको समस्या समाधानमा एक्येबद्धता” भन्ने नाराका साथ कोरियामा अन्तराष्ट्रिय नारी दिवस मनाइने भएको छ । दक्षिण कोरियामा महिलाहरुको साझा संस्था वमन फर वमनले १०५ औ अन्तरष्ट्रिय नारी..

‘चोर’ पिट्दा तीन नेपाली विद्यार्थी बेलायतमा जेल चलान

लन्डन , फाल्गुन १३ - कुटपिटमा संलग्न रहेको अभियोगमा बेलायतको एउटा अदालतले तीन नेपाली विद्यार्थीलाई जेल सजाय सुनाएको छ । करिब वर्ष दिन अघि क्रिसमस पार्टी सकेर फर्कने क्रममा ती नेपाली विद्यार्थी कुटपिटमा संलग्न रहेको ठहर गर्दै अदालतले उक्त सजाय सुनाएको हो इकान्तिपुर डट कमले खबर लेखेको छ । ब्ल्याकफेयर्स क्राउन कोर्टले गत १८..

लोकदोहोरी गायक शिरीष देवकोटाको प्रस्तुती सहित मैत्री फुटबल खेल को तयारी पुरा

कतार । राष्ट्रिय लोकदोहोरी गायक शिरीष देवकोटाको प्रस्तुती सहितको फुटबल खेल अन्तिम तयारीमा पुगेको छ । नेपाली फुटबल टिम दोहा कतार र इन्डोशियाको स्थानीय खेलाडी बीचको मैत्री फुटबल खेल यहि आउँदो शुक्रवार कतारको अल अरबी स्पोटर््स क्लवमा हुन लागेको हो । कतारको प्रसिद्ध अल अहली क्लव संग चितवन युवा समूह दोहा कतार र नेपाली फुटबल टिम द्धयले यसपटक..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad