प्रवास समाचार

दलाललाई लाखौं तिरेर अमेरिका छिर्न खोज्ने ३४ नेपाली कोष्टारिकामा पक्राउ

    कोष्टारिकाको बाटो हुँदै अमेरिका छिर्ने योजनामा रहेका २७ जना नेपालीहरु सोमबार कोष्टारिकामा पक्राउ परेका छन् । गत शुक्रबार कोष्टारिकाहुँदै अमेरिका छिर्ने योजनामा रहेका यस्तै ७ जना नेपालीहरुलाई कोष्टारिकाको राष्ट्रिय प्रहरीले सेन्ट्रल प्यासेफिक कोष्टमा पक्राउ गरेको थियो । उनीहरु पानामाको सिमा क्षेत्रमा पक्राउ परेका थिए ।..

छुसकमा धाँदिङ्ग समाज कोरियाको चिट्ठा कार्यक्रम सम्पन्न

कोरिया-कोरियामा वातावरणिय सुधार अभियानको सहयोगार्थ  महान चाड  छुसकको अवसरमा धाँदिङ्ग समाज कोरिया द्वारा आयोजित भाग्यशाली उपहार योजना २०१४ को चिट्ठा  खोलिएको छ  l खोटाङ्ग सेवा समाजको साङ्गगितिक कार्यक्रममा  खोलिएको  उपहार योजनामा सान्त्वना पुरस्कार ३ जना लाई चिट्ठा नं ००१०९१,‌ ००३६७ र ००१९५४  ले  हाते घडि पाउन सफल हुनु भएको छ..

किरण अधिकारी ( आदमघाट)को संयोजकत्वमा १७ सदस्सिय धादिङ अष्टेलिया समाज तदर्थ समितिको गठन

अष्ट्रेलिया- धादिङवाट अष्ट्रेलिया गएर विभिन्न पेशामा संलग्न हुंदै आईरहेका धादिङवासी संगठित भएका छन । धादिङवासीको बिचमा चिनजान बढाउंदै मैत्रीपूर्ण सम्वन्ध कायम राखि विदेशमा रहंदा समेत आफ्नो गाउंबस्तीको सम्झनालाई जिवित राख्दै सामाजिक हितका कार्यमा सामुहिक रुपमा सक्रिय हुन धादिङ अष्ट्रृेलिया समाजको स्थापना गरिएको छ । गएको आईतवार..

एन्मा÷नासाको दसौ सम्मेलन सफलताका साथ सम्पन्न

नातिबाबु भट्ट सेक्टेम्बर १, २०१४ कोलोराडो, अमेरीका एशोसिएसन अफ नेप्लीज ईन मिडवेष्ट अमेरिका (एन्मा) र नेप्लीज एशोसिएसन ईन साउथवेष्ट अमेरीका (नासा) को दसौं संयूक्त सम्मेल सफलताका साथ सम्पन्न भयो । कोलोराडोको डेनवर्क स्थित क्राउन प्लाजा होटलमा संचालन भएको तिन दिने कार्यक्रम अमेरीकाका लागी नेपालका कार्यवाहक राजदुत ऋषीराम घिमीरे र..

एन्मा नासाको दसौं सम्मेलनको तयारी अन्तिम चरणमा

नातिबाबु भट्ट / अमेरीका एशोसिएसन अफ नेप्लीज ईन मिडवेष्ट अमेरिका (एन्मा) र नेप्लीज एशोसिएसन ईन साउथवेष्ट अमेरीका (नासा) को १० सौं संयूक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । अमेरीकाकोलागी नेपालका कार्यवाहक राजदुत ऋषीराम घिमीरेको बिशेष उपस्थितीमा आयोजित सम्मेलन यहि अगष्ट २९ देखि ३१ सम्म कोलोराडोको डेनवर्क स्थित क्राउन प्लाजा होटलमा..

कान्दा रुपान्तरणको लागि कोरियाबाट रकम हस्तान्तरण

दक्षिण कोरिया-दक्षिण कोरियाको किम्हेबाट संकलन  भएको रकम चितवनको लोथर ६ कान्दामा रहेका चेपाङको घर बनाउन कान्दा रुपान्तरण अभियानमा सकृय रहेको  संस्था लक्ष्मी प्रस्तिस्ठान लाई हस्तान्तरण  गरिएको छ । अगस्ट 15 मा लक्ष्मी  प्रतिस्ठानको कार्यालयमा प्रतिस्ठानका अध्यक्ष बिष्णु गौतम र श्रीमती लक्ष्मी  गौतम लाई संयुक्त रुपमा सहयोग संकलन..

नेपालीहरु ‘मेहनेती ,उध्यमि र बेल्जियमका लागि सफल उदाहरण’ – सिनेटर पोल भानदेन द्रिस ।

रमेश कंडेल / बेल्जियम  गएको हप्ता २८ जुलाई सोमबारका दिन गैरआवासीय नेपाली संघ युरोपका अध्यक्ष अर्जुन श्रेष्ठ र रमेश कँडेलको सयोजकतामा ब्रुजको कानिकामा सुसी रेस्टुरेन्टमा ए न-भी आ ब्रुज र ब्रुजका नेपाली समुदाय बीच भेटघाट साझ कार्यक्रमको आयोजना भएको थियो । बेल्जियमको ठुलो राजनैतिक पार्टी एन भी आ बोर्डको सदस्यहरु र प्रतिनिधिहरु अतिथिका..

यूएईबाट धादिङका विद्यालयमा कम्प्युटर सहयोग

  दुबइ १६ साउन  , - धादिङबाट बैदेशिक रोजगारीका लागि यूएई आएका नेपालीले मिलेर 'गाउँमा कम्प्युटर शिक्षा अभियान' चलाएका छन् । अभियानले जिल्लाका ५ वटा विद्यालयमा ६५ वटा कम्प्युटर प्रदान गरिसकेको छ । त्यस्तै दुईवटा प्रोजेक्टर, एउटा स्मार्ट इन्टरएक्टिभ बोर्ड, १५ वटा सिसी क्यामेरा र एउटा मल्टिसिस्टम प्रिन्टर हस्तान्त्रण गरिएको अभियान..

कोलोराडोमा नेपाली समुदायको समर पिकनिक

नातिबाबु भट्ट कोलोराडो (अमेरीका) अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट , एक आफसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक शनिबार सम्पन्न भएको छ । नेपालीघर र रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको संयूक्त आयोजनामा कोलोराडोको नर्थग्लेन सिटी स्थित रमणीय पार्कमा सम्पन्न पिकनिक कार्यक्रममा झण्डै ६ सय भन्दा..

“सर्जकसंग एक साँझ”मा साहित्यकार र चलचित्रकर्मी

बोष्टन / अमेरिका सिर्जना उत्सव बोष्टनले मंगलबार साहित्यकार तथा चलचित्रकर्मी बीच भेटघाट कार्यक्रम गरेको छ/ अमेरिका भ्रमणका क्रममा बोष्टन आइपुगेका साहित्यकार डा. खगेन्द्रप्रसाद लुइँटेल र नयनराज पाण्डेका साथमा चलचित्रकर्मी राजेन्द्र केसीले साहित्य र चलचित्रका बारेमा चर्चा गरे  / कार्यक्रममा डा. लुइटेलले अमेरिकामा नेपाली साहित्यका..

आधुनिक शिक्षामा जोड दिंदै ‘गाउँ-गाउँमा कम्प्युटर शिक्षा अभियान

  4 धादिङ - प्राबिधिक शिक्षा तथा सुचना संचारको युगमा कम्प्युटर शिक्षालाई बिशेष प्राथमिकता दिने काम गर्दै आएको 'गाउँ मा कम्प्युटर शिक्षा अभियान' ले बिभीन्न १३ भन्दा बढी स्कूलमा कम्प्युटर र आधुनिक स्तरको शिक्षा सिकाउन, कम्प्युटर, स्मार्ट इन्टर एक्टिभ बोर्ड र प्रोजेक्टेर उपलब्ध गराएको छ । २१ औं सताव्दीमा धेरै नेपालीहरु कम्प्युटर..

कोरियामा नेपाली श्रमिकको तलब लाख नाघ्ने-७.१ प्रतिशत तलब बढ्ने

सोल, १७असार  -दक्षिण कोरियामा कार्यरत मजदुरको ज्याला अर्को वर्ष ७.१ प्रतिशतले वृद्धि हुने भएको छ। ज्याला निर्धारण समितिले न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेको हो। यस निर्णयले साना तथा मझौला उद्योगमा काम गर्दै आएका स्वदेशी तथा विदशी कर्मचारीलाई उत्साहित बनाएको खबर आजको कान्तिपुरमा छापिएको छ। समितिको बैंठकले तलब..

कोलोराडोमा पुर्व नेपाल सुन्दरीको सम्मान संगै नेवारी फिल्म मायां प्रर्दशन

नातिबाबु भट्ट कोलोराडो, अमेरीका कोलोराडोमा क्रियाशिल पांच संस्थाहरुले २०१३ मा नेपाल सुन्दरी हुन सफल कोलोराडो निवासी ईशानी श्रेष्ठलाई संयुक्त रुपमा सम्मान गरेका छन् । नेवा दःवु कोलोराडो सकृयतामा यसरी सम्मान गर्ने संस्थाहरुमा नेपाली घर, रकिमाउन्टेन फ्रेन्डस् अफ नेपाल, अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर र तमुधी कोलोराडो..

मलेसिया जेलमा अलपत्र ३५ नेपालीको उद्दार

क्वालालम्पुर, असार ९ - मलेसियामा विभिन्न अभियोगमा जेलसजाय भोगीसकेका ३५ जना नेपालीको उद्दार गरिएको छ । विभिन्न जेलमा सजाय भुक्तान गरिसकेर घर फर्किन कुरेर बसेकाहरुलाई नेपाल वायु सेवा निगमको उडानमार्फत शनिबार स्वदेश फर्काइएको दुतावासले जनाएको छ । उनीहरु हवाई टिकटको अभावमा लामोसमयदेखि फिर्ती केन्द्रमा रहेका थिए । दुतावासले शनिबार..

यूएईमा ज्यान गुमाएका कटुञ्जे गाविस वडा नम्बर ६ का धनबहादुर तामाङको परिवारलाई ४० लाख सहयोग

  दुबई - वैदेशिक रोजगारीका लागि यूएईमा ज्यान गुमाएका धादिङको कटुञ्जे गाविस वडा नम्बर ६ का धनबहादुर तामाङको परिवारलाई युएईमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन् । यूएईमा ज्यान गुमाएका धादिङको कटुञ्जे गाविस वडा नम्बर ६ का धनबहादुर तामाङको परिवारलाई उहाँ कार्यरत कम्पनीमा रहेका नेपालीले ४० लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन्..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad