
कौब्रुको काखबाट विमोचित
मणिपुर भारत,-मणिपुर, भारत निवासी कवि देबीप्रसाद सुँयल थापा “मामा” को छैटौँ कृति, कवितासङ्ग्रह “कौब्रुको काखबाट” माघ ३ गते काङ्लातोङ्बी मणिपुरमा विमोचन गरियो । उक्त कार्यक्रममा स्थानीय समाज सेवी श्री ए.ओकेन प्रमुख अतिथिले आफ्ना वक्तव्यमा भन्नु भयो, “साहित्यको आफ्नो निजी भाषा हुँदैन, चाहे नेपाली होस् चाहे अङ्ग्रेजी वा मणिपुरी होस्,..