
धादिङ अस्पतालको नयाँ ओपिडी भवनबाट सेवा शुरु
धादिङ– निर्माण कार्य सम्पन्न भई अस्पताललाई हस्तान्तरण गरिएको छ महिना पछि धादिङ अस्पतालले नयाँ ओपिडी भवनबाट विरामीको उपचार शुरु गरेको छ । जिल्ला अस्पताल धादिङको नयाँ भवनबाट चैत ४ गते सोमबार देखि बहिरंग (ओपीडी) सेवा शुरु भएको हो । २०७२ साल बैशाख १२ गतेको भूकम्पले अस्पतालको पुरानो भवन भत्किएपछि अस्पतालले अस्थायी संरचनाबाट ओपिडी सेवा..