कला /साहित्य /संस्कृति

“ङोरी मुपाला बोरी खपला वि ,बोरी मुपला का ङोरी खपला “

धादिङका उदियमान गायक तथा संगितकार रोशन फ्युवा नयाँ गित लिएर दर्शक सामु आएका छन ।उत्तरी धादिङको विकटमा रहेको खनियाबास गाउँपालिकाको दार्खामा जन्मिएका फ्युवा म्हेन्दोमाया संस्कृतिलाई गित, संगित तथा चलचित्र मार्फत संरक्षण गर्दै प्रचार प्रसारमा  सक्रिय छन ।  फ्युबा को नयाँ म्हेन्दोमाया गीत ल्हाप्साङ्कर्पो म्युजिक सेन्टर प्रा लि को..

अमेरिकाको भर्जिनियामा जनवरी ७ तारिखमा ‘पन्चायत’

नेपालको पुरानो सामाजिक ब्यबस्था र समाजको चित्रणलाई मुख्य कथाबस्तु बनाइएको चलचित्र ‘पन्चायत’ अमेरिकाको भर्जिनियामा जनवरी ७ तारिख प्रदर्शन हुने भएको छ l सन फ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्रमा उत्कृष्ट बिदेशी भाषाको चलचित्रमा पुरस्कृत चलचित्र को लागि नेपाल बाट स्वयम् नायक सरोज खनाल आउने भएका छन् l चलचित्र ‘पन्चायत’ मा शिबम..

आज हरिबोधिनी एकादशी, यस्तो छ महत्त्व

कात्तिक १४, २०७४ काठमाडौं : हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशी। चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशी (हरिशयनी)को दिन आँगनमा रोपिएको तुलसीको विवाह गर्ने पर्वको रूपमा यस दिनको महत्त्व छ। विशेषगरी वैष्णवहरूले यो पर्व धुमधामका साथ मनाउँछन्। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न) को हवन गरी चतुर्मासभरि विष्णु..

नेवार समुदायको नयाँ बर्ष नेपाल संवत् ११३८ सुरू

काठमाडौ ३ कात्तिक । नेपाल संवत् ११३८  धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी लगायत  आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत लाई  हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी,पुरानो सदरमुकाम सुनौलावजारका साथै व्यापारिक केन्द्रहरु कटुन्जे,आरुघाट,वेनिघाट,गजुरी,गल्छी,बैरेनी,नौविसे..

आज विश्वकर्मा पूजा मनाईंदै

काठमाडौँ, १ असोज -आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा..

यस बर्षको बिजयादशमीको टीकाको उत्तम साइत ११ः५५ मा

काठमाडौँ/–हिन्दुहरुको महान चाड बिजयादशमीको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आगामी १४ असोज शनिवारका दिन बिजयादशमी परेको र सो दिन ११ः ५५ पछि टीकाको साइत उत्तम रहेको छ । ५ असोज २०७४ देखि नवरात्र आरम्भ हुनेछ । सो दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष..

तीजको दरखाने दिनआज

    काठमाडौ ७,भदौ । नेपाली हिन्दु महिलाहरुको महान पर्वका रुपमा रहेको तिज पर्वको अघिल्लो दिन आज तीजको दरखाने दिन । तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर राति अबेर दर खाने प्रचलन छ ।तर केही बर्ष यता शहरी क्षेत्रका विभिन्न संघ संगठन,महिला समूहको आयोजनामा तीज आउनु भन्दा एक साता अघि देखिनै सामूहिक रुपमा दर खाने..

रमेश बाबु थापाको सलैजो गीत “पर्देशी” बजारमा

पर्देशको माया यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक रमेश बाबु थापा र गायिका सुशीला सारु मगरको सुमधुर आवाजमा रमेश बाबु थापाको उत्कृष्ट सलैजो गीत “पर्देशी” बजारमा आएको छ । रमेश बाबु थापाको शब्द सृजनामा सिर्जित गीतमा लय रमेश बाबु थापाकै रहेको छ । कृष्ण फिल्म्सको प्रस्तुती रहेको उक्त गीतको म्युजिक भिडियोमा मोडल अरुशी मगर ,..

निशा र शरद असारको दोश्रो हप्तासम्म लगन गाँठो कस्ने तयारीमा

काठमाडौं -नेपाली मिडियालाई गुमराहमा राख्दै नायिका निशा अधिकारी र नेपाली क्रिकेटर शरद भेषवाकर बीचको प्रेम–रोमान्समा ब्रेकअप भएको होहल्ला केही समय अगाडि आएको थियो । यस हल्लासँगै मिडियाको अगाडि नै हात समाउँदै हलदेखि क्रिकेटका मैदानसम्ममा देखिने गरेको यो जोडी टाढिएको जस्तो देखिएको थियो ।  यसले गर्दा पनि निशा र शरदको ब्रेकअप भएकै हो..

जिस्किँदा “फुट्यो पानीको घैला, गाउँ भरी भयो खैलाबैला” 

काठमाडौं ।नेपाली लोकदोहोरी गित पानीको घैला सार्वजनिक भएको छ । चर्चित लोक गायिका पूर्णकला बीसी र गायक भुपेन्द्र चाम्लागाईको संयुक्त आवाजमा रहेको पानीको घैला बोल गितको भिडियो सार्वजनिक भएको हो । एक नारायण भण्डारीको शब्द रचना रहेको गितमा भण्डारीको आफ्नै संगित रहेको छ । हालै सार्वजनिक भएको भिडियोमा चर्चित अभिनेत्री सुष्मा कार्की र..

कति टाउको अचानो………./ गजल

कति टाउको अचानो, जिब्रो धार बनाए।  आ-आफ्नोबिच आफैलाई दरार बनाए। नारीलाई लान्छना तर मर्दको दस भन्ने,  यो समाजले पनि अनौठो संकार बनाए। बाच्नै गाह्रो भैसक्यो देशमा सोझाहरुले, जनतालाई मौरी र कुर्सीलाई घार बनाए। झोलामा बाइबल र हातमा मुल्यसुचि छ,  धर्मको नाममा फस्टाउदो ब्यापार बनाए। हाम्रो देशका नेताहरु असाध्यै बाठा छन्, गणितीय सुत्र..

नेपाल तिम्रो पेवा होइन-कविता

सारा जंगल बढारेर  पतकर सबै उठाएर माटो कालै बनाउँदा पनि छ महिना भन्दा बढी खान नपुगेपछि हो दाई गाउँको बारी बाँझै राखी म बाध्य भएर मुग्लान पसेको अन्न बालीले खान पुगेन नगदे खेती तिम्रो गरीब मुक्ति आन्दोलनले बेच्न पाइएन गोलभेडाले बजार नपाएर बारीमै कुहिएर उर्वर माटो अम्लियतामा परिणत हुँदा पनि मैले हरेस नखाई पसिनाले अम्लियता..

श्याम शितलको परदेशी बजारमा l भिडियो सहित

शितल म्यूजिकले चर्चित आधुनिक गायक श्याम शितलको स्वर र शब्दमा परदेशी आधुनिक गीत बजारमा ल्याएका छन् । परदेशीको पीडामा समर्पीत सो म्यूजिक भिडियोमा हरिकुमार श्रेष्ठ र जेविसा कार्कीको अभिनय रहेको छन् । धादिङ नीलकण्ठ–४ घर भएका शितलले थुप्रै लोक दोहोरी तथा आधुनिक हिट म्यूजिकहरु बजारमा ल्याएर चर्चा कमाइसकेका छन् । शितल केही वर्ष देखि..

तपाईको लागि २०७४ साल कस्तो छ ? २०७४ सालभरिको सम्पूर्ण राशिफल

  २०७४ सालभरिको सम्पूर्ण राशिफल थाहा पाउनुहोस् तपाईंको राशिफल: मेष: भदौसम्म श्रीमती तथा कुटुम्बसँग विवाद पर्ने, अग्नि, विजुली इत्यादिबाट नोक्सानीको भय रहने र शत्रूबाट अनेक प्रकारको बिघ्न बाधपरी रहने भएता पनि त्यसपछी राजकीय सम्मान, सरकारी कर्मचारीबाट सहयोग राम्रो पाइने । स्वास्थ्य राम्रो रहने । जुनसुकै कार्यमा सफलता राम्रो पाइने ।..

टुंगियो भाषा विवाद पुरानै वर्णविन्यासलाई मान्यता

काठमाडाैं । भाषाको बिषयलाई लिएर लामो समय देखि जारी रहेको विवाद अव टुंगिएको छ । शिक्षा मन्त्री धनीराम पौडेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को ६५ औ बैठकले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले ०६७ मा निकालेको नेपाली बृहत् शब्दकोशलाई मुख्य मानक बनाउने निर्णय गरेको हो ।कुन भाषाको प्रयोगलाई आधिकारिक मान्ने..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad