
म्हेन्दोमाया र नेपाली दुबै खालको गीत गाउछु : गायक हेम वाइवा
हाल सम्म थुप्रै गीत गाइसक्नु भएका गायक तथा संगीतकार हेम वाइवा अहिलेका बेस्त संगीतकर्मी हुनुहुन्छ। संगीतिक कार्यक्रमको सिलसिलामा थुप्रै देश घुमिसक्नु भएका गायक वाइवा सँग गणेश मल्लले गर्नु भएको कुराकानी : * नमस्कार सञ्चै हुन्हुन्छ ? नमस्ते, सब ठिकै छु । * हिजो आज के म बेस्त हुन्हुन्छ ? आफ्नो काम, गित कम्पोज, म्युजिकल..