
मोटरसाईकल चोरी गर्ने तीन जना धादिङमा पक्राउ
धादिङ,१० चैत - देशका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न रहँदै आएका ३ जनालाई पक्राउ गरी उनिहरुले चोरी गरेको मोटरसाईकल सहित धादिङ प्रहरीले आईतबार सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुमा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ का २८ बर्षका किप्पा तामाङ, सोही ठाउँका २५ बर्षका संजय लामा र धादिङ खनियाबास..