नीलकण्ठ नगरपालिका

‘गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार’

काठमाडौं : 'गाउँमा गाउँमा सिंह दरवार"नामाकरण गरिएको स्थानीय तह स्थापनाको छोटोसमयमै 'गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार' भन्ने नाराले सार्थकता पाउन थालेको छ । अधिकार सम्पन्न भएका कारण अन्य निकाय सँग धेरै सरोकार राख्न समेत छाडेका स्थानीय तहले मनोमानी गर्दा भ्रष्टाचार मौलाएको हो । स्थानीय तह भ्रष्टाचारको दललदमा फसेका छन्। पछिल्ला छ..

नलाङ जाँदै गरेको बस दुर्घटना, बस चालकको मृत्यु, १३ यात्रु घाईते

धादिङबेसी २६ माघ -  धादिङको सदरमुकाम धादिङवेशीबाट सिद्धलेक गाउँपालिकाको नलाङतर्फ जाँदै गरेको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाह नजिकै दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा सोही बसका चालक सिद्धलेक गाउँपालिका वडा नम्बर २..

नलाङ जाँदै गरेको बस ससाह नजिकै दुर्घटना ,९ जना घाइते

धादिङ, २६ माघ- धादिङको सदरमुकाम धादिङवेशीबाट सिद्धलेक गाउँपालिकाको नलाङतर्फ जाँदै गरेको यात्रुवाहक बस शनिवार बेलुकीपख नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाह नजिकै दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । धादिङबेसीबाट ३५ जनायात्रु लिएर नलाङका लागि छुटेको बा ३ ख २७३१ नम्वरको बस  ४ वजे तिर ससाह..

बुढीगण्डकीको विजुली बितरण गर्न नौबिसे र हेटौँडामा सवस्टेशन निर्माण गरिने

धादिङ-बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजना निर्माण हुन नदिन विभिन्न पक्षले नकारात्मक भुमिका निर्वाह गरिरहेको बेला सरकारले यस आयोजनाबाट उत्पादित बिद्युत्त वितरणका लागि चाहिने पुर्वाधार तयारी थालेको छ । बूढीगण्डकी आयोजनाबाट उत्पादित बिद्यु्त्त लाइन बिस्तारका लागि राजधानी नजिकै रहेको धादिङको नौविसे र राजधानीको..

शहीद दिवस : प्रदेश ३ मा सार्वजनिक बिदा

हेटौँडा : प्रदेश ३ सरकारले शहीद दिवसमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकार मातहत रहेका सरकारी कार्यालय, स्थानीय तहहरुमा विदा लागु हुनेछ भने संघीय सरकार मातहतका सरकारी कार्यालय, बैक तथा वित्तिय संस्थामा भने विदा लागु नहुने भएको छ ।  शहीद प्रतिमामा मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु सहभागी हुने कार्यतालिका रहेको छ।  प्रदेश ३ सरकारको..

स्याखुटारमा बाख्रा उपहार प्रदान कार्यक्रम

(सिद्धलेक )धादिङ -  धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ स्याखुटारमा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ र हेफर ईन्टरनेशनल नेपाल,सिद्धलेक गाउँपालिको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत मंगलबार ५४ जना किसानलाई बाख्रा वितरण गरिएको हो..

‘गणेश हिमाल आरोहण दिवस’ मनाईयो

काठमाडौं । आरोहण ईतिहास, संभावना र महत्वबारे चर्चा गर्दै ‘गणेश हिमाल आरोहण दिवस’ भब्य रुपमा मनाइएको छ । पहिलो पटक सफल आरोहण गरेको दिनलाई आधार मानी गणेश हिमाल पर्यटन विकास समितीले जनवरी २४ तारिखलाई गणेश हिमाल आरोहण दिवसका रुपमा मनाउँन सुरु गरेको हो । धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत पर्ने गणेश हिमालको सन् १९५५ जनवरी २४ तारिखमा चार..

खानेपानी योजना मर्मत सम्भार कार्यकर्तालाई तालिम

मलेखु - खानेपानी तथा सरसफाई आयोजनाका निर्माण,गुणस्तर कायम, दिगो ब्यबस्थापन,मंर्मत सम्भारकोष व्यवस्थापन लगायतका बिषयमा जानकारी दिन आयोजित मंर्मत सम्भार  तालिम  सम्पन्न भएको छ । प्रयास नेपाल धादिङले अक्सफामको साझेदारीमा संचालन हुन लागेका गजुरी गाउँपालिका र सिद्धलेक गाउँपालिकामा खानेपानी योजना संचालन भएका आठ ओटा खानेपानी तथा सरसफाई..

झुक्याएर अनुदान लिनेलाई कारवाही हुन्छ– ज्ञवाली

धादिङ,११ माघ- भुकम्प पिडितको नाममा दोहोरो सुविधा लिने र फर्जि बिबरण दिएर सुविधा लिनेहरुको पहिचान गर्न स्थानीय तह संग मिलेर समस्या समाधनको पहल भईरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वताएका छन् । प्राधिकरण तथा कुनै पनि सरकारी निकाय संग एकीकृत सूचना प्रणाली नभएका कारण नक्कली पिडितहरुको..

बूढीगण्डकीको मुआब्जा वितरण प्रभावित

- रमेश लम्साल काठमाडौं । कर्मचारीको अभावमा बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या देखिएको छ । आयोजना प्रभावित धादिङ र गोरखाका जिल्ला मालपोत र नापी कार्यालयमा आवश्यक जनशक्तिको अभाव देखिएको छ । दैनिक कामसमेत सम्पादन गर्नुपर्ने र आयोजनाको कामसमेत सम्पन्न गर्नुपर्ने भएकाले मुआब्जा वितरणमा समस्या हुन गएको हो । यस्तै..

बूढीगण्डकी आयोजनाद्वारा १९ अर्ब मुअब्जा वितरण

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई रु १९ अर्बभन्दा बढी मुअब्जा रकम वितरण गरिसकेको छ । आयोजनाले मुआब्जा वितरण शुरु गरेदेखि हालसम्म गोरखा र धादिङका प्रभावितलाई उक्त रकम मुआब्जा वितरण गरेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाईका प्रमुख कृष्ण कार्कीले जानकारी दिए । चालू आवमा मात्रै चार अर्बभन्दा..

धादिङमा डण्डीबियो प्रतियोगिता हुने

धादिङ । धादिङमा विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिता हुने भएको छ । जिल्ला स्काउट कार्यालय र नेपाल डण्डीबियो संघको आयोजनामा आगामी फागुन ५ देखि ७ गतेसम्म धादिङबेसीमा संचालन गरिने डण्डीबियो संघका राजकुमार श्रेष्ठले जानकारी दिए । सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थी सहभागी हुने गरी आयोजना गर्न लागिएको प्रतियोगिताले..

बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चाइना गेजुवासँग वार्ता

- धादिङ न्यूज धादिङ। धादिङ र गोरखा जिल्लाको सिमाना भएर बगेको बुढीगण्डकी नदीमा निर्माण हुन लागेको बहुचर्चित १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलासययुक्त आयोजना चिनियाँ कम्पनीलाई दिन सरकारले प्रक्रिया अघि बढाएको छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकीको काम अघि बढाउन चाइना गेजुवा ग्रुप लिमिटेडसँग छलफल थालेको हो..

सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यमा सिद्धलेक गाउँपालिका

सिद्धलेक गाउँपालिकाले आफ्नो गाउँपालिकाको सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउन योजनाबद्ध रुपमा कार्य थालनि गरेको छ । घर घरमा धारा जडान सहित खानेपानी पुर्‍याउन गाउँपालिकाले विभिन्न विकास साझेदारसँग समन्वय र सहकार्य गरी २ बर्ष भित्रमा स्वच्छ खानेपानी लक्ष्य लिएको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु भयो । घरघरमा स्वच्छ..

सिद्धलेकको कुम्पुर डाँडामा आधारशिला तालिम 

सिद्धलेक -भाेकालाई एकछाक खाना हाेइन जीवन जिउने जुक्ति पनि सिकाउँ भन्ने मुल उक्ति सहित सिद्धलेक साना किसान सवलिकरण परियाेजना अन्तरगतकाे तालिम २०७५ साल पुस ४ गते बुधबार सम्पन्न भएकाे छ । सिद्धलेक गाउँ पालिका वडा नं ५ कुम्पुर डाँडामा गठित बालकुमारी महिला स्वाबलम्बी समुहको आयोजनामा गरिएकाे ४ दिने आधारशिला तालिम  सकिएकाे हाे । तालिम..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad