
उत्तम नेपालको सहयोगमा डुम्रिचौरमा बिद्यालय भवन निर्माण
धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ डुम्रिचौरमा जन्मिएर ३० बर्षदेखि बेलायत बस्दै आएका नेपाली व्यवसायी उत्तम नेपालले आफ्नो जन्मस्थानमा करीब ३ करोड नेपाली रुपैयाँ लगानीमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिदिनुभएको छ । बेलायतमा सन् १९९१ देखि व्यवसाय गरिरहनु भएका व्यवसासी नेपालले आफ्नो जन्मथलो धादिङको गल्छी गाउँपालिका वडा..