टर्कीस एयरको विमान काठमाडौंमा दुर्घटना

594 पटक पढिएको

२० फाल्गुन २०७१, बुधबार ०९:०१ सम्पादक: धादिङ न्यूज

२० फागुन, काठमाडौं । टर्कीस एयरको विमान काठमाडौंमा दुर्घटना भएको छ । स्तानबुलबाट काठमाडौंका लागि उडेको बिमान बुधबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण हुने क्रममा दुर्घटना भएको हो ।

नागरिक उड्यन प्राधिकरणका प्रमुख रतिसचन्द्रलाल सुमनले दुर्घटनाको पुष्टि गरेका हुन् ।

थप विवरण अाउन बाँकी छ ।