ईदको अवसरमा आज सार्वजनिक विदा

662 पटक पढिएको

प्रकाशित मिति: २०७४, १२ असार सोमबार ०८:११

सम्पादक: धादिङ न्यूज

Home-Ministry-1-826x495

इस्लाम धर्मावलम्बीहरूको महान पर्व इदको अवसरमा सरकारले आज  सोमबार सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा आज एक दिन  सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७४, १२ असार सोमबार ०८:११ मा प्रकाशित