इन्स्पेक्टरमा ८३ जनाको बढुवा सिफारिस, को को परे ? (सूचीसहित)

553 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

timthumb (1)काठमाडौँ-नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ ८३ जनालाई प्रहरी निरीक्षकमा बढुवाको सिफारिस भएको छ। बढुवा सिफारिस समितिको आज बसेको बैठकले प्रहरी नियमावली २०७१ (संशोधनसहित)को परिच्छेद ४ नियम २७ को उपनियम (४) को प्रयोजनका लागि प्रहरी नायब निरीक्षकहरूको बढुवा सिफारिस गरेको हो सेतोपाटी डट कमले  खबर लेखेको छ । 

बढुवा सिफारिसको सूची