निशुल्क पानी , चिया वितरण

689 पटक पढिएको

सम्पादक: Dhading News

20150404_151634 copyबैकल्पिक समूह बालाजु ले पहिले को जसरि नै निशुल्क पानी बितरण कार्य सम्पन्न  गर्यो l काठमाडौँ बालाजु मा कार्यालय रहेको उक्त समुहले हरेक वर्ष विभिन्न ठाउँमा निशुल्क पानी चिया वितरण गर्दै आएको छ l उक्त समूह ले हरेक वर्ष पशुपतिनावितरण, बालाजु बाईसधारा, मा निशुल्क चिया पानी वितरण गर्दै आएको छ l युवाहरु को समुहमा रहेको समूह ले पानीवितरण मात्र होइन l अनाथालय का बालबालिकालाई खान तथा लताकपडा वितरण l निशुल्क बैदेशिक परामर्श, निशुल्क होटल तालिम , बिश्वमा नै अभाव रहने फ्रेश रगत को निशुल्क व्यवस्थापन गर्दै आएको छ l हरेक बर्ष रक्तदान कार्यक्रम पनि गर्दै आएको छ l ८ जनाको समूह रहेको उक्त समूहमा साधारण सदस्य र आजिबन सदस्य समेत बन्न पाईदैन l येस समूह का अध्यक्ष रामजी लामिछाने बताऊहुन्छ l जसलाई पनि समूह को सदस्य बनाउदा नराम्रो हुने बताउनु हुन्छ l लामिछाने भन्नुहुन्छ हरेक काम मा हामी ८ जना बाट केही रकम जम्मा पारेर र इक्षुक बेक्ती संग लिगेर काम गर्दै आएको र अन्य सदस्य हरु थप गर्दा समूह को कार्यक्रममा हानी पर्ने बताउनु हुन्छ l आउदो वैशाख बाट सदस्य थप गरि समुहलाई अझ थप ठाउमा विस्तार गरि आफ्नो कार्यक्रम अझ राम्रोसँग अगाडी बढाउने बताउनु हुन्छ l

युवाहरु को यो कार्यक्रम ले भक्तजनहरुले भन्नुभयो यसरी कार्य गर्न बैकल्पिक समूह ले मात्र हामीहरु ले पनी साथ दिनुपर्छ l देश बिकाश गर्नलाई बैकल्पिक समुहको जस्तो कार्यगरे देशको बिकाश चाडो हुने बताउनुहुन्छ l समुहका एक सदस्य केशब प्रसाईं भन्नुहुन्छ हामीहरुले गरेको काम गर्न कुनै सस्था खोल्नुपर्ने र ठुलो रकम को जरुरत पर्दैन मात्र युवाहरु को भावना हुने हो भने काम गर्न सकिने र हाम्रो कार्यक्रम भएको ठाउँ मा आएर स्वयंसेवकको रुपमा कार्यलाई सघाउ पुराउन सक्ने बताउनु हुन्छ l लामिछानेले भन्नुभयो यदी कोही कसैलाई फ्रेश रगत को आवश्यक परेमा बैकल्पिक समुहलाई सम्पर्क गर्न समेत आग्रह गर्नुभयो l तपाईहरुले ०१-४३५३६२० मा सम्पर्क गरे बिरामी भएको ठाउँमा गई निशुल्क रगत दिइने  बताउनु  भयो l