तपाईको आजको राशिफल

351 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  •  rasifal
    मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, असरकारी कार्यमा सफलता प्राप्त हुनेछ। प्रतिस्पर्धा गर्नुपर्नेछ। अरूबाट आलोचना हुनेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्।

  • वृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वोलेखनकार्यमा मन जानेछ। हर्ष बढ्नेछ। न्यायिक कार्यमा अल्झन आउनेछ। भाग्य कमजोर रहनेछ। अधुरा काम बन्नेछन्।

  • मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हाधार्मिक भावनाको विकास हुनेछ। अनावश्यक समस्याले सताउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक वृद्धि हुनेछ। प्रेमप्रसंग चल्नेछ।

  • कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डोअधुरा काम बन्नेछन्। नवीन कार्यको थालनी हुनेछ। मानसिक अस्थिरता रहनेछ। व्यापारका लागि समय उत्तम छ।

  • सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टेधर्मकर्ममा रुचि बढ्नेछ। अग्निभयको सम्भावना रहेको छ। राजनीतिक अस्थिरता बढ्नेछ। मानसिक नैराश्य बढ्नेछ। कार्य असफल रहनेछन्।

  • कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पोभाग्यले साथ दिनेछ। धनलाभ हुनुका साथै काममा सुधार आउनेछ। पारिवारिक मेलमिलाप बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

  • तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, तेसम्मान प्राप्त हुनेछ। भेटघाटमा मन रमाउनेछ। अरूको मन जित्न सकिनेछ। सामाजिक कार्यमा गरिएका प्रयास फलदायी रहनेछन्।

  • वृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, युबोलीको प्रभाव बढ्नेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। दिनको पूर्वाद्र्ध लेनदेन नगर्नुहोला। विश्वास गरेकाले धोका दिनेछन्।

  • धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भेशारीरिक कमजोरीका कारण चिन्ता बढ्नेछ। न्यायिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

  • मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिअध्ययनअध्यापनमा मन लाग्नेछैन। स्वास्थ्यमा आंशिक सुधार हुनेछ। सञ्चार क्षेत्रमा सफलता मिल्नेछ। मनमा अनावश्यक चिन्ता बढ्नेछ।

  • कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दाआयआर्जनमा अवरोध आउनेछ। रमाइलो यात्राको अवसर मिल्नेछ। विलासिताका वस्तु खरिदबिक्रीको योग छ।

  • मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चिशारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। पारिवारिक सद्भाव कायम रहनेछ। व्यापारव्यवसायबाट सफलता मिल्नेछ। धनहानिको हुनेछ।