बनेपाबाट ६६ किमी उत्तरपूर्व नाम्चेबजार छेउ केन्द्र बिन्दु
740 पटक पढिएको
![]()
नाम्चेबजारलाई केन्द्रबिन्दु बनाएर ७.४ रेक्टर स्केलको भूकम्प गएको अमेरिकिन जियोलोजिकल सर्भेले जनाएको छ।
मंगलबार १२ बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महशूस भएको हो।