तपाईको आजको राशिफल

1861 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

ariesमन उत्ताउलो बन्नेछ, संयम हुनु राम्रो हुन्छ । दानपुण्यका लागि आजको दिन असल छ । तपाईंको कडा परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । मन चिन्तनमनन र अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ ।  आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

साथीभाइ र कुटुम्बका नातेदारबाट प्राप्त सल्लाह र सहयोगले अझ निराशा हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता प्राप्त हुने छैन । विगतका कमीकमजोरीको स्मरणले मनमा विकार आउन सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

gemini

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ ।  आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । साँझमा रोकिएको काम बनेको समाचार सुन्न पाउने सम्भावना समेत छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । नयाँ ज्ञान प्राप्त हुनेछ ।  आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 leo

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

virgo

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

ढिलो गरी कार्यसम्पादन हुने दिन छ । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ । आज किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । लेनदेनमा विवाद हुनेछ । व्यवहारिक हानी हुनेछ होस राख्नोस् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

libra

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

प्रेममा धोका हुने सम्भावना छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तुष्टि पाउन सकिंदैन । अनावश्यक र दिक्कलाग्दो यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा तनावको सिर्जना हुनसक्छ । आम्दानीमा कमी आउने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

दिन भाग्यशाली भएर देखा पर्नेछ । मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । मनमा हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।  आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

sagittarius

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

समय उत्साहवद्र्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन अध्यापन सफल रहेको छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ ।  आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला । गरेका कामधन्दा र मिहिनेतबाट लाभ हुने सम्भावना छैन । रोकिएको कामधन्दामा प्रगति हुन सक्दैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

aquarius

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । ढिलै भए पनि तपार्इंले भने जसरी नै काम सम्पन्न हुनेछ ।  आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ ।  आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

– See more at: http://www.purbelinews.com/np/%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%8B%E0%A4%A4%E0%A4%BF%E0%A4%B7-%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A5%80%E0%A4%AB%E0%A4%B2/%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A4%BF%E0%A4%AB%E0%A4%B2-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%A8-%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%A0-%E0%A5%A8%E0%A5%AD-%E0%A4%97%E0%A4%A4/#sthash.ywa7US05.5NAEMF4a.dpuf – See more at: http://www.purbelinews.com/np/%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%8B%E0%A4%A4%E0%A4%BF%E0%A4%B7-%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A5%80%E0%A4%AB%E0%A4%B2/%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A4%BF%E0%A4%AB%E0%A4%B2-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%A8-%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%A0-%E0%A5%A8%E0%A5%AD-%E0%A4%97%E0%A4%A4/#sthash.ywa7US05.5NAEMF4a.dpuf – See more at: http://www.purbelinews.com/np/%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%8B%E0%A4%A4%E0%A4%BF%E0%A4%B7-%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A5%80%E0%A4%AB%E0%A4%B2/%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A4%BF%E0%A4%AB%E0%A4%B2-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%A8-%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%A0-%E0%A5%A8%E0%A5%AD-%E0%A4%97%E0%A4%A4/#sthash.ywa7US05.5NAEMF4a.dpuf – See more at: http://www.purbelinews.com/np/%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%8B%E0%A4%A4%E0%A4%BF%E0%A4%B7-%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A5%80%E0%A4%AB%E0%A4%B2/%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A4%BF%E0%A4%AB%E0%A4%B2-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%A8-%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%A0-%E0%A5%A8%E0%A5%AD-%E0%A4%97%E0%A4%A4/#sthash.ywa7US05.5NAEMF4a.dpuf – See more at: http://www.purbelinews.com/np/%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%8B%E0%A4%A4%E0%A4%BF%E0%A4%B7-%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A5%80%E0%A4%AB%E0%A4%B2/%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A4%BF%E0%A4%AB%E0%A4%B2-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%A8-%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%A0-%E0%A5%A8%E0%A5%AD-%E0%A4%97%E0%A4%A4/#sthash.ywa7US05.5NAEMF4a.dpuf – See more at: http://www.purbelinews.com/np/%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%8B%E0%A4%A4%E0%A4%BF%E0%A4%B7-%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A5%80%E0%A4%AB%E0%A4%B2/%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A4%BF%E0%A4%AB%E0%A4%B2-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%A8-%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%A0-%E0%A5%A8%E0%A5%AD-%E0%A4%97%E0%A4%A4/#sthash.ywa7US05.5NAEMF4a.dpuf – See more at: http://www.purbelinews.com/np/%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%8B%E0%A4%A4%E0%A4%BF%E0%A4%B7-%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A5%80%E0%A4%AB%E0%A4%B2/%E0%A4%B0%E0%A4%BE%E0%A4%B6%E0%A4%BF%E0%A4%AB%E0%A4%B2-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%A8-%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%A0-%E0%A5%A8%E0%A5%AD-%E0%A4%97%E0%A4%A4/#sthash.ywa7US05.5NAEMF4a.dpuf