तपाईको आजको राशिफल

387 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अखर्चमा वृद्धि हुनेछ। मान्यजनको सहयोग मिल्नेछ। शारीरिक आलस्यता बढ्नेछ। आम्दानी सामान्य रहनेछ।

  • वृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वोधार्मिक यात्रा र आकस्मिक धनलाभ हुने देखिन्छ। आफन्तसँगको सम्बन्धमा तनाव होला।

  • मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हामन चञ्चल रहनेछ। अनावश्यक विवाद बढ्नेछ। शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

  • कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डोअध्ययनमा रुचि बढ्नेछ। वैदेशिक यात्रा फलदायी रहनेछ। समाजमा मानसम्मान पाइनेछ। कीर्ति बढ्नेछ।

  • सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टेपारिवारिक सद्भाव बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। सन्तानसुख प्राप्त होला। आफन्तको सहयोग मिल्नेछ।

  • कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पोवैदेशिक यात्रा फलदायी रहनेछ। पारिवारिक झमेला होला। रोजगारीको अवसर मिल्नेछ। उत्ताराद्र्ध शुभ रहला।

  • तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, तेसामाजिक नेतृत्वको अवसर मिल्नेछ। व्यवसायमा लाभ मिल्नेछ। रचनात्मक कार्यबाट सम्मान बढ्नेछ।

  • वृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, युहराएको धन प्राप्त हुनेछ। शारीरिक आलस्यता बढ्नेछ। आम्दानीको स्रोत सबल रहनेछ। परिश्रम बढ्नेछ।

  • धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भेआय आर्जनमा अवरोध आउनेछ। चिन्ता बढ्नेछ। भूमि र वाहनबाट सुख प्राप्त हुनेछ। विदेश यात्राको योग छ।

  • मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिधनक्षय हुने योग छ। रमाइलो यात्रा गरिएला। साहित्य क्षेत्रमा सफलता प्राप्त हुनेछ। पूर्वाद्र्ध शुभ रहनेछ।

  • कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दाआयआर्जन सन्तोषजनक नरहला। दाजुभाइको सहयोग प्राप्त हुनेछ। कर्मप्रतिको विश्वास बढ्नेछ।

  • मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चिशिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। वैदेशिक व्यापार अवरुद्ध रहनेछ। स्मरण शक्ति बढ्नेछ।