कँडेल मुक्तिनाथ विकास बैंक सञ्चालकमा
1040 पटक पढिएको
काठमाडौं: मुक्तिनाथ विकास बैंकको सञ्चालकमा चूडामणि कँडेल नियुक्ति भएका छन्।
सर्वसाधारण सेयरधनी समूहको तर्फबाट बुधबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक नियुक्त गरेको हो।बैंकमा सर्वसाधारण सेयरधनी समूहका तर्फबाट एकजना सञ्चालकको पद रिक्त थियो।







